१५ दिनभित्र कलंकी खसी बजार हटाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं, भदौ २ । काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ।महानगरले एक सूचना जारी गर्दै १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको हो। बल्खु खोलामा जोडिएको ७–८–०–० जग्गामा खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातवरणमा गम्भीर असर परेको भन्दै स्थानीयले गुनासो गर्दै […]

सम्बन्धित सामग्री

काठमाडौंको खसीबजार पुलमुनि महिलाको शव

काठमाडौंः काठमाडौंमा एक महिलाको शव भेटिएको छ। काठमाडौं महानगरपालिका-१४ कलंकी खसी बजार पुलमुनी शव भेटिएको प्रहरीले जानकारी दिएको छ। रामेछाप पकरवास गाउँपालिका-५ घर भएकी  ४५ वर्षीया मिठ्ठु भुजेल शनिबार मृत अवस्थामा फेला परेकी हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रदूषण बढेको भन्दै कलंकी खसी बजार १५ दिनभित्र हटाउन काठमाडौं महानगरको ताकेता

काठमाडौं। काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको खसी बजार हटाउने भएको छ। महानगरपालिकाले १५ दिन भित्र आफैं वैकल्पिक व्यवस्था गरेर खसी

दसैं नजिकिए पनि काठमाडौका खसी बजार सुनसान, व्यवसायी चिन्तित (फोटो/भिडिओ)

काठमाडौं । दसैं आउन एक साता मात्रै बाँकी भए पनि काठमाडौंका खसी बजारहरुमा ग्राहकहरुको खासै चहलपहल छैन । अघिल्ला वर्षहरुमा यो समयमा खसी बजारमा ग्राहकको उल्लेख्य भीड लाग्ने गरेको थियो । दसैं नजिकिए पनि ग्राहक नआएका कारण खसी व्यापारीहरु चिन्तित छन् । कलंकी खसी बजारका एक व्यपारीले भने– कोरोनाका कारण यसपालि खसीको व्यापार राम्रो भएको […]