कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न र आवेदनको समय कम्तिमा १५ दिन राख्न महानगरको निर्देशन

२२ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षाा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ । शुक्रबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको हो । महानगर अन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरले कक्षा ११ का लागि चार हजार ६२४ विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौं महानगरपालिकाले यस वर्ष महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० संस्थागत शिक्षण संस्थानहरूमा कक्षा ११ का लागि ४ हजार ६२४ छात्रवृत्ति कोटा निर्धारण गरेको छ।

काठमाडौं महानगरले कक्षा ११ का लागि चार हजार ६२४ विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौं महानगरपालिकाले यस वर्ष महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० संस्थागत शिक्षण संस्थानहरूमा कक्षा ११ का लागि ४ हजार ६२४ छात्रवृत्ति कोटा निर्धारण गरेको छ।

विराटनगर महानगरले पनि आफैँले लियो छात्रवृत्तिकाे परीक्षा

काठमाडौं : विराटनगर महानगरपालिकाले पनि संस्थागत विद्यालयले छात्रवृत्ति नदिएपछि आफैँले प्रवेश परीक्षा लिएको छ। शनिबार महानगरपालिकाले परीक्षा लिएको हो।सरकारले तोकेको नियमानुसार सबै निजी विद्यालयले कक्षा-११ मा अनिवार्य रूपमा १० प्रतिशत छात्रवृत्ति कोटा छुटाउनुपर्छ। तर,छात्रवृत्ति नदिएपछि महानगर आफैँले परीक्षा लिएको महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिए। सूचनानुसार चार परीक्षा केन्द्र तोकिएको थियो। परीक्षा बिहान ११ बजेदेखि सुरु भएको थियो। काठमाडौं महानगर

कक्षा ११ का नौ सय छात्रवृत्ति कोटा खाली

निजी शैक्षिक संस्थाको पढाइ महँगो भयो भन्ने बहस चलिरहेका बेला यस वर्ष कक्षा ११ मा निःशुल्क अध्ययनका लागि निजी विद्यालयले