विद्यालय बन्द गर्न विराटनगर महानगरको निर्देशन

कोरोनाको संक्रमणको दर तीव्र रुपमा बढेसँगै विराटनगर महानगरपालिकाले पुस २९ गतेबाट सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै महानगरपालिकाले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।विद्यालयको वर्षे र हिउँदे बिदामा कटौती हुने गरी विद्यालयमा बिदा दिन सूचना जारी गरिएको छ । यद्यपि महानगरले हाल परीक्षा सञ्चालन भइरहेका विद्यालयको हकमा भने शुक्रबारसम्म स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिएको छ ।संघीय सरकारले पुस २६ गतेबाट विद्यालय बन

सम्बन्धित सामग्री

चिसो बढेपछि विराटनगरका विद्यालय बन्द

मोरङ – शितलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै यही माघ ३ गते बुधबारदेखि माघ ५ गतेसम्म तीन दिनसम्म सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको हो । चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधिमा कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर […]

विराटनगरमा अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरू

प्रथम विराटनगर हव अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ।

विराटनगरमा अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरू

प्रथम विराटनगर हव अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ।

भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव हुने

काठमाडौं । विराटनगरमा भदौको तेस्रो सातादेखि विद्यालय नाटक महोत्सव हुने भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुने भएको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने महोत्सवमा १० नाटक मञ्चन गरिने जनाइएको छ । विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन […]

भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव हुँदै

विराटनगर : विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ। आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो।हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० वटा नाटक मञ्चन गरिनेछन्। विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन गरिने अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए।पाठ्यक्रममा समावेश वा शिक्षक अथवा विद्यार्थीले लेखेर निर्देशन गरेका १ घण्टा अवधिका नाटक महोत्सवमा मञ्चन गरिनेछ। जसमा अभिनय

भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव

विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ। आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो। हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १०...

विराटनगरका विद्यालय आजदेखि शुक्रबारसम्म बन्द रहने

काठमाडौँ । विराटनगर महानगरपालिकाले आजदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्न आग्रह गरेको छ । भारी वर्षाले महानगरभित्रका विद्यालय डुबानमा परेको र अझ केहीदिन अविरल वर्षाको सम्भावना रहेको भन्दै महानगरले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । वर्षाका कारण विद्यालय सञ्चालनमा समस्या उत्पन्न हुने र विद्यालयहरू अस्थायी सेल्टरका रूपमा प्रयोग गरिने भएकाले वर्षे र हिउँदेबाट कट्टा हुने […]

वर्षाका कारण विराटनगरमा तीन दिन विद्यालय विदा

१४ असार, विराटनगर । विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अविरल वर्षापछि डुबानको समस्यामा देखिएपछि बुधबारबाट तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय कार्यपालिका बैठकले गरेको शैक्षिक प्रशासन महाशाखा प्रमुख […]

डुबानको जोखिम बढेको भन्दै विराटनगरका विद्यालय तीन दिन बन्द गर्ने निर्णय

मोरङ – विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय वर्षा र बाढीका कारण तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। मंगलबार बिहानबाट सुरु भएको वर्षासँगै महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा साँझ बसेको बैठकले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढेपछि विद्यालय बन्दको निर्णय गरेको हो। बैठकले बुधबार १५ गतेदेखि १७ गतेसम्म सामुदायिक र निजी […]

विद्यालय बन्द गर्न विराटनगर महानगरपालिकाको निर्देशन

मोरङ – कोरोना भाइरस कोभिड १९ को संक्रमितको संख्या बढ्दै गर्दा विराटनगर महानगरपालिकाले विद्यालय बन्द गर्न निर्देशन दिएको छ। महानगरपालिका शिक्षा शाखाले सूचना प्रकाशन गर्दै पुस २९ गतेबाट महानगर परिसरका सबै विद्यालय बन्दका लागि निर्देशन दिएको हो। शाखाका अधिकृत कृष्णप्रसाद भट्टराईका अनुसार जाडो विदासँगै महानगरपालिकाले पुस २९ गते बिहीबारबाट माघ १५ गतेसम्म विद्यालय बन्द गर्न […]