काठमाडौं : न्युरोडस्थित सुरज आर्केडको बेसमेन्टमा रहेको अवैध संरचना हटाउन काठमाडौं महानगरपालिकाको टोली त्यहाँ पुगेको छ। पार्किङको लागि अनुमति लिएर व्यवसाय सञ्चालन गरेपछि सो हटाउन महानगरको टोलीको आर्केड पुगेको हो।
महानगरको टोली त्यहाँ पुग्दा बेसमेन्टका व्यवसाय बन्द गरिएको थियो। व्यवसायीहरुले आफैँ नै हटाउने बताएपछि टोली ‘वार्निङ’ दिएर फर्किएको छ।
काठमाडौंका मेयर…