रामचन्द्रलाई अब प्रकाशमान बाधक, शेखरले गरे ‘ब्याक’ हुने संकेत

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरका केन्द्रीय सदस्यहरूको बैठक सकिएको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहीबार बिहान ८ बजेखि बसेको बैठक केही समयअघि मात्रै सकिएको छ । बैठकले सभापतिको साझा उम्मेदवार तय गर्न भने सकेन । यद्यपि नेताहरू आफ्नो समूहबाट एकल उम्मेदवार तय हुन्छ भन्दै हिँडेका छन् । इतर समूहले केही दिनयता सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयास […] The post रामचन्द्रलाई अब प्रकाशमान बाधक, शेखरले गरे ‘ब्याक’ हुने संकेत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

कांग्रेसमा देउवाको ‘एकल शासन’विरूद्ध महामन्त्रीको विद्रोह संकेत

काठमाडौं : १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसले दुई युवा महामन्त्री पायो। ०७८ मंसिरमा भएको महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भए।देउवा समूहका दुई उम्मेदवार प्रदीप पौडेल र डा. प्रकाशशरण महतलाई पराजित गर्दै शेखर कोइराला समूहका थापा तथा प्रकाशमान सिंह समूहका शर्मा महामन्त्रीमा निर्वाचित भए। महामन्त्रीमा निर्वाचित भएको डेढ वर्षपछि थापाले पार्टीभित्रको असन्तुष्टिलाई संकेत गर्दै गम्भीर प्रश्न उठाए। ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन पर

हरिप्रभालाई काँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने संकेत

काठमाडौं, २ चैत्र । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट वर्तमान उपमेयर हरिप्रभा खड्की उम्मेदवार बन्ने सम्भावना बढेको छ । हरिप्रभा मेयरको उम्मेदवार बन्ने संकेत गर्दै काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी श्रीमती सृजना सिंहले सामाजिक सञ्जालमा लेखेकी छिन् । काँग्रेस पार्टीको महाधिवेशन प्रतिनिधि समेत रहेकी सृजना सिंहले काठमाडौंमा महिला मेयरको माग राख्न आव्हान नै गरेकी छिन् । […]

सभापति उम्मेद्वारको दौडबाट शशांक पछि हट्ने संकेत, प्रकाशमान र शेखरको अडान यथावत

काठमाडौँः नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन इतरबाट सभापतिको उम्मेद्वार टुंगो लगाउने प्रक्रिया मंगलबार पनि असफल रह्यो। नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको चार नेताको बैठकमा सहमति नभएको हो। सबैले आ–आफ्ना अडान नछाडेपछि उम्मेद्वारको टुंगो नलागेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।  पौडेलले बुधबार साँझसम्म उम्मेद्वार टुंगो लाग्ने पनि बताए।   पौडेलले भने,…

शशांकको 'खुलासा'– संस्थापनइतरबाट कांग्रेस सभापतिको उम्मेदवार डा. शेखर कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आसन्न १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट डा. शेखर कोइराला सभापतिको उम्मेदवार हुने संकेत गरेका छन् । शेखरले आफूलाई कन्भिन्स गर्ने र अरूलाई पनि कन्भिन्स गर्नुपर्ने शशांकको भनाइ छ । सोमवार सर्लाहीको हरिवनमा कांग्रेसका अगुवा कार्यकर्तालाई गरेको सम्बोधनमा महामन्त्री कोइरालाले १४ औं महाधिवेशनमा शेखरलाई समर्थन गर्ने संकेत गरेका हुन् । महामन्त्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल एकपटक सभापतिमा लडिसकेको र अर्का आकांक्षी प्रकाशमान सिंहलाई काठमाडौंबाहिर कसैले नचिन्ने टिप्प...

काँग्रेस सभापतिका लागि दुईभन्दा बढी प्रतिष्पर्धी हुने संकेत

काठमाडौं, १६ असोज । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि दुईभन्दा बढी प्रतिष्पर्धी हुने निश्चितप्रायः भएको छ । १३ जिल्लाबाहेकका ६४ जिल्लाहरुमा वडा तहको अधिवेशन सम्पन्न भई पालिका तहमा पुगिसक्दा नेताहरुले आफ्नो शक्ति आँकलन गरिसकेका छन् । योसँगै सभापतिका आकांक्षीहरुको अभिव्यक्ति पनि फरक ढंगले आउन थालेको छ । आज पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफू पछि नहट्ने […]

सभापति, वरिष्ठ नेताले रिटायरमेन्ट लिनुस् : कांग्रेस नेता प्रकाशमान

काठमाडौं : नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले बहुदल आएपछि सबै पार्टीमा केही निश्चित नेताले कब्जा गरेकाले राजनीतिक परिवर्तनको आभास हुन नसकेको भन्दै उनले नेताहरूको कडा आलोचना गरेका छन्।राजनीतिमा पनि अरु क्षेत्रमा जस्तै निश्चित समयपछि अवकाश लिनुपर्ने उनको भनाइ थियो। नेपालका नेताले भने त्यसो नगरेको बरु आर्यघाट पुग्ने बेलासम्म पनि पद नछाड्दा नेपालीमा निरासा छाएको उनले बताए।उनले कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति स

एक तस्विर, चार सन्देश !

काठमाडौं । नेपाली काँग्रेसको उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले आसन्न महाधिवेशनमा एक ठाउँमा उभिने संकेत देखाएका छन् । शुक्रबार महामन्त्री कोइरालाको निवास महाराजगञ्जमा भएको छलफलपछि सभापतिका दाबेदार नेतात्रयबीच आफू एक ठाउँमा उभिने प्रयत्न गरिरहेको बताए ।गत सोमबार निधि निवास बानेश्वरमा छलफल गरेका नेतात्रयबीच शुक्रबार दोस्रो चरणको छलफलपछि  सार्वजनिक रुपमा एक ठाउँमा उभिने सम्भावना बढेको बताएका हुन् । उनीहरुबीच शक्ति सन्तुलन भने कसरी हुन्छ प्रष्ट