काठमाडौँः नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन इतरबाट सभापतिको उम्मेद्वार टुंगो लगाउने प्रक्रिया मंगलबार पनि असफल रह्यो। नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको चार नेताको बैठकमा सहमति नभएको हो। सबैले आ–आफ्ना अडान नछाडेपछि उम्मेद्वारको टुंगो नलागेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।
पौडेलले बुधबार साँझसम्म उम्मेद्वार टुंगो लाग्ने पनि बताए।
पौडेलले भने,…