काँग्रेस सभापतिका लागि दुईभन्दा बढी प्रतिष्पर्धी हुने संकेत

काठमाडौं, १६ असोज । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि दुईभन्दा बढी प्रतिष्पर्धी हुने निश्चितप्रायः भएको छ । १३ जिल्लाबाहेकका ६४ जिल्लाहरुमा वडा तहको अधिवेशन सम्पन्न भई पालिका तहमा पुगिसक्दा नेताहरुले आफ्नो शक्ति आँकलन गरिसकेका छन् । योसँगै सभापतिका आकांक्षीहरुको अभिव्यक्ति पनि फरक ढंगले आउन थालेको छ । आज पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफू पछि नहट्ने […]

सम्बन्धित सामग्री

गुल्मीमा काँग्रेस अधिवेशन : मतदान प्रक्रिया रोकियो

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गुल्मीमा नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान प्रक्रिया रोकिएको छ । मुसिकोट नगरपालिका मतदान केन्द्रमा मतपत्रमा संकेत देखिएपछि मतदान प्रक्रिया रोकिएको हो।  मतदान चलिरहेका बेला मतपत्रमा अर्धकट्टी र क्रम संख्या उल्लेख गरिएको फेला परेपछि सभापतिका उम्मेदवार बेदबहादुर थापाले आपत्ति जनाएका छन्। उनले निर्वाचन समितिलाई लिखित पत्र दिएर मतदान रोक्न पनि आग्रह गरेका छन्।  ‘मतपत्रमा अर्धकट्टी र मतपत्रमा क्रम संख्या उल्लेख गरी नियोजित तरिकाबाट

लमजुङ काँग्रेसमा विवाद : राइनासको मतदान स्थगित, मतपत्र जलाइयो

नेपाली काँग्रेस लमजुङको राइनास नगरपालिका अधिवेशनका क्रममा  मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको छ । नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत गर्ने ठाउँ नै नराखेपछि मतदान स्थगित भएको हो ।उक्त मतपत्र पौडेल पक्षीय कार्यकर्ताले मतपत्र समेत जलाइदिएका छन् । योजनाबद्धरुपमा मतपत्र र सिरियल नम्बरमा गडबड गरेपछि निर्वाचन स्थगित गरिएको अध्यक्षका उमेदवार श्रीकृष्ण पौडेलले बताए ।‘कानूनी रुपमा वैधानिक नहुने गरी मतपत्रमा मतदान गर्ने कोलम नै नराखि मलाई हराउने