काठमाडौं: सगरमाथामा भेटिएका चार शव काठमाडौं ल्याएको छ। सगरमाथा हिमाल सफाई अभियान - २०७६ ले सरसफाइका क्रममा सगरमाथा क्षेत्रमा उक्त शवहरु भेटिएको जनाएको छ।
पहिचान नखुलेकाले शवहरु पोस्टपार्टमका लागि शिक्षण अस्पताल, महराजगञ्ज पठाइएको छ। सफाई अभियानका महासचिव कुल गुरुङले १२ दिन अघि भेटिएका शव काठमाडौं ल्याइएको बताए।
गुरुङले पहिलोपोस्टसँग