‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत सगरमाथा हिमालको फोहोर संकलन गर्ने क्रममा चौथो शिविर आसपासमा फेला परेका दुई वटा शव कानुनी प्रक्रिया पश्चात सोमबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।सन् २०१९ मा सगरमाथाको आरोहण पश्चात फिर्ता हुने क्रममा मृत्यु भएका अमेरिकाको कोलोराडो निवासी ६२ वर्षिय क्रिस्टोफर कुसिलको शव र पहिचान नखुलेको एक गरी जम्मा दुई वटा शवहरु […]