सगरमाथाको चौथो क्याम्पमा वर्षाैदेखि रहेका दुई शव काठमाडौँ ल्याइयो

सगरमाथा हिमालमा चौथो क्याम्पमा वर्षाैदेखि रहेको दुई वटा शव काठमाडौं ल्याई व्यवस्थापन गरिएको छ । सफा हिमाल अभियान २०२१ कार्यक्रम अन्तरगत सगरमाथा सफाइमा खटिएका शेर्पा गाइडहरुले ८००० मिटरबाट शवलाई आधारशिविर ल्याई हेलिकप्टरबाट काठमाडौँ ल्याएर व्यवस्थापन गरेको नेपाली सेना सहायक रथी हिमांशु खड्काले बताउनुभयो । हिमाल सफाइको व्यवस्थापन र अनुगमन जिम्मा लिएको सेनाले छ वटा हिमालको सफाइ गर्ने गरी काम अघि बढाएको थियो । सन् २०१९ मा आरोहण सम्पन्न गरी फर्कके क्रममा मृत्यु भएका अमेरिकी आरोही ६२ वर्षीय कृस्तोफेर कुलिस र पहिचान नभएको अर्को शव काठमाडौं ल्याएर व्यवस्थापन गरेको खड्काले जानकारी दिनुभयो । शेर्पा गाइडहरुका अनुसार अझै पनि सगरमाथाको तेस्रो क्याम्प भन्दा माथि दर्जन भन्दा बढी शव रहेको जनाएको छ ।

सम्बन्धित सामग्री

हिमपहिरामा परेर मृत्यु भएका राईको शव काठमाडौँ ल्याइयो

काठमाडौँ – उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी मृत्यु भएका सङ्खुवासभाका ३४ वर्षीय अनुप राईको शव हेलिकप्टरमा आज काठमाडौँ लगिएको छ । लामो प्रयासपछि राईको शव हेलिकप्टरमार्फत राजधानी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। मौसममा सुधार आएपछि राईको शव हेलिकप्टरमा काठमाडौँ लैजान सहज भएको हो । […]

२२ जनाकै शव काठमाडौँमा ल्याइयो (तस्वीर)

काठमाडौँ : आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एअरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइएको छ।

जहाज दुर्घटना : मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइयो

काठमाडौँ– प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त विमानमा ज्यान गुमाएका दश जनाको शब हिजो सोमबार साँझ ल्याइएको थियो भने बाँकी रहेका १२ जनाको शब अहिले नेपाली सेनाको एमआई १७ […]

जहाज दुर्घटना : मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइयो

प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त विमानमा ज्यान गुमाएका दश जनाको शब हिजो सोमबार साँझ ल्याइएको थियो भने बाँकी रहेका १२ जनाको शब अहिले नेपाली सेनाको एमआई १७ नामक […]

जहाज दुर्घटना : मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइयो

काठमाडौँ,१७ जेठ । प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त विमानमा ज्यान गुमाएका दश जनाको शब हिजो सोमबार साँझ ल्याइएको थियो भने बाँकी रहेका १२ जनाको शब अहिले नेपाली सेनाको […]

जहाज दुर्घटना : मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइयो

काठमाडौँ । प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका-२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त विमानमा ज्यान गुमाएका दश जनाको शव हिजो सोमबार साँझ ल्याइएको थियो भने बाँकी रहेका १२ जनाको शव अहिले नेपाली सेनाको एमआई […]

तारा एयर दुर्घटना : बाँकी शव काठमाडौँ ल्याइयो, तस्बिरहरु

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव आज काठमाडौँ ल्याइएको छ । योसँगै तारा एयरको  ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ ।विमान आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो । बाँकी शवहरूलाई आधार स्थल कोबाङ ल्याएर त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौँ ल्याएको हो ।  १० जनाको शव सो

तारा एयर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव काठमाडौँ ल्याइयो

काठमाडौँ- पोखराबाट जोमसोम उड्ने क्रममा मुस्ताङमा दुर्घटनामा परी ज्यान गुमाएकमा तारा एयरको जहाजका चालक दलका तीन सदस्य र १९ यात्रुहरुमध्ये केही शव सोमबार साँझ काठमाडौँ ल्याइपुर्‍याइएको छ। आइतबार बेपत्ता भएको तारा एयरको उक्त जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। दुर्घटनामा उक्त जहाज क्षतविक्षत भएको थियो […]

मलेसियामा ज्यान गुमाएका ८ नेपालीको शव काठमाडौँ ल्याइयो

वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत रहँदा ज्यान गुमाएका ८ कामदारको शव शनिवार काठमाडौँ ल्याइएको छ । ८ जनाको शवका साथै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।मृतकहरू रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएकाको र उनीहरूको त्यहीं दाहसंस्कार गरिएकाले अस्तु मात्रै नेपाल ल्याइएको जनाइएको छ । केहीको भने मलेसियामै रहँदा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमेकाका कारण उनीहरूको अस्तु मात्रै नेपाल ल्याइएको हो ।