सगरमाथा आरोहणका क्रममा मृत्यु भएका अमेरिकी नागरिकको शव १९ दिनपछि ल्याइयो काठमाडौं, पोस्टमार्टम हुँदै

सगरमाथा आरोहणको क्रममा मृत्यु भएका अमेरिकी नागरिक पुवेइ लिउको शव काठमाडौं ल्याइएको छ। लिउ यस वर्षको वसन्त ऋतुमा ज्यान गुमाउने पहिलो व्यक्ति बनेका थिए। सेभेन समिट ट्रेकमार्फत सगरमाथा आरोहणमा जानेक्रममा गत वैशाख २९ गते साँझ करिब ६ बजे चौथो शिविरमा ५४ वर्षीय लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी…

सम्बन्धित सामग्री

सगरमाथा आरोहणका क्रममा मृत्यु भएका स्वीस नागरिकको शव काठमाडौं ल्याइयो

काठमाडौं : सगरमाथा आरोहणको क्रममा मृत्यु भएका स्वीस नागरिक अब्दुल वारिचको शव काठमाडौं ल्याइएको छ। हिमाल आरोहण गरि फर्किने क्रममा ८००० मिटर माथि क्याम्पमा उनको मृत्यु भएको थियो। १० जना शेर्पाको टोलीले वारिचको शव  आधारशिविरसम्म ल्याएका थिए। आज हेलिकप्टरबाट उनको शव त्रिवि शिक्षण अस्पताल ल्याइएको हो। काठमाडौं ल्याइएको उनको शवको पोष्टमार्टम…

सगरमाथा आरोहणका क्रममा मृत्यु भएका आरोहीको शव काठमाडौँ ल्याइयो

काठमाडौँ– सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव उद्धार गरी काठमाडौँ ल्याइएको छ । सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाडौँ ल्याइएको हो । सगरमाथा आरोहणमा जानेक्रममा गत वैशाख २९ गते साँझ करीब ६ : ०० बजे चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका […]

आरोहीको शव काठमाडौं ल्याइयो

काठमाडौं। सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव उद्धार गरी काठमाडौं ल्याइएको छ। सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। सगरमाथा आरोहणमा जानेक्रममा गत वैशाख २९ गते साँझ करीब ६ बजे चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर मृत्यु भएको थियो।

सगरमाथा आरोहणको क्रममा मृत्यु भएका विदेशीको शव काठमाडौं ल्याइयो (तस्बिरहरु)

सगरमाथा आरोहणको क्रममा मृत्यु भएका विदेशीको शव नेपाल ल्याइएको छ । अमेरिकी नागरिक पुवेइ लिउको शव आइतबार काठमाडौं ल्याइएको हो । लिउको यस वर्षको बसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा मृत्यु भएको थियो । सगरमाथाको साउथ कोलको क्याम्पबाट चुचुरोतर्फ जाने क्रममा उनको स्नो ब्लाइन्डनेस र थकानका कारण उनको मृत्यु भएको शेर्पाहरुले जनाएका छन् । आइतवार काठमाडौं ल्याइएको उनको शरीर पोष्टमार्टम पश्चात परिवारलाई हस्तान्तरण गर्ने सेभेन समिट ट्रेकले जनाएको छ ।

सगरमाथामा फेला परेका दुई शव काठमाडौं ल्याइयो

‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत सगरमाथा हिमालको फोहोर संकलन गर्ने क्रममा चौथो शिविर आसपासमा फेला परेका दुई वटा शव कानुनी प्रक्रिया पश्चात सोमबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।सन् २०१९ मा सगरमाथाको आरोहण पश्चात फिर्ता हुने क्रममा मृत्यु भएका अमेरिकाको कोलोराडो निवासी ६२ वर्षिय क्रिस्टोफर कुसिलको शव र पहिचान नखुलेको एक गरी जम्मा दुई वटा शवहरु […]

सगरमाथाको चौथो क्याम्पमा वर्षाैदेखि रहेका दुई शव काठमाडौँ ल्याइयो

सगरमाथा हिमालमा चौथो क्याम्पमा वर्षाैदेखि रहेको दुई वटा शव काठमाडौं ल्याई व्यवस्थापन गरिएको छ । सफा हिमाल अभियान २०२१ कार्यक्रम अन्तरगत सगरमाथा सफाइमा खटिएका शेर्पा गाइडहरुले ८००० मिटरबाट शवलाई आधारशिविर ल्याई हेलिकप्टरबाट काठमाडौँ ल्याएर व्यवस्थापन गरेको नेपाली सेना सहायक रथी हिमांशु खड्काले बताउनुभयो । हिमाल सफाइको व्यवस्थापन र अनुगमन जिम्मा लिएको सेनाले छ वटा हिमालको सफाइ गर्ने गरी काम अघि बढाएको थियो । सन् २०१९ मा आरोहण सम्पन्न गरी फर्कके क्रममा मृत्यु भएका अमेरिकी आरोही ६२ वर्षीय कृस्तोफेर कुलिस र पहिचान नभएको अर्को शव काठमाडौं ल्याएर व्यवस्थापन गरेको खड्काले जानकारी दिनुभयो । शेर्पा गाइडहरुका अनुसार अझै पनि सगरमाथाको तेस्रो क्याम्प भन्दा माथि दर्जन भन्दा बढी शव रहेको जनाएको छ ।

सगरमाथा आधार शिविरमा फेला परेका दुई वटा शव काठमाडौं ल्याइयो

काठमाडौं : सगरमाथाको चौथो शिविरबाट दुईवटा शव निकालेर सोमबार काठमाडौं ल्याइएको छ।  नेपाली सेनाको नेतृत्वमा भएको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत ती शवहरु निकालिएका हुन्। नेपाली सेनाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा ती शवमध्ये एकजनाको पहिचान खुलेको जनाएको छ। सन् २०१९ मा सगरमाथा आरोहण गरी फर्किने क्रममा मृत्यु भएका अमेरिकाको कोलोराडो निवासी ६२ वर्षीय क्रिस्टोफर कुलिसको पहिचान खुलेको हो। अर्को शवको भने पहिचान नखुलेको सेनाले जनाएको छ। दुवै शव पुरुषको रहेको जनाइएको छ। ती शवहरुको गत वैशाख...

सगरमाथाको चौथो क्याम्पमा फेला परेका दुई शव काठमाडौं ल्याइयो

काठमाडौं। नेपाली सेनाले सगरमाथाको चौथो क्याम्पमा भेटिएका दुईजनाको शव आज हेलिकप्टरमार्फत् काठमाडौं ल्याएको छ। सेनाले 'सफा हिमाल अभियान, २०२१' अन्तर्गत सगरमाथामा रहेको फोहोर संकलन गर्ने क्रममा ती शव फेला पारेको थियो। दुई शवमध्ये एक सन् २०१९मा सगरमाथा आरोप गरी फर्कने क्रममा मृत्यु भएका अमेरिकी नागरिक क्रिस्टोफ कुलिसको रहेका छन्। अर्को शवको भने पहिचान हुन नसकेको सेनाले जनाएको छ।

सगरमाथा सफाईमा भेटिए चार शव, ल्याइयो काठमाडौं :: Pahilopost.com

काठमाडौं: सगरमाथामा भेटिएका चार शव काठमाडौं ल्याएको छ। सगरमाथा हिमाल सफाई अभियान - २०७६ ले सरसफाइका क्रममा सगरमाथा क्षेत्रमा उक्त शवहरु भेटिएको जनाएको छ। पहिचान नखुलेकाले शवहरु पोस्टपार्टमका लागि शिक्षण अस्पताल, महराजगञ्ज पठाइएको छ। सफाई अभियानका महासचिव कुल गुरुङले १२ दिन अघि भेटिएका शव काठमाडौं ल्याइएको बताए।  गुरुङले पहिलोपोस्टसँग

सगरमाथाबाट ४ हजार किलो फोहोर काठमाण्डौ ल्याइयो, शव संकलनमा अझै समस्या

काठमाण्डाै - सगरमाथाको सफाइ गरी ४ हजार किलो फोहोर संकलन गरेर काठमाण्डौ ल्याइएको छ । वैशाख १ गतेदेखि लुक्लाबाट खुम्बु पासाङ ल्हामू गाउँपालिकाको नेतृत्वमा सुरु भएको सफाइ अभियानबाट ४ हजार किलो फोहोर  संकलन गरेर काठमाण्डाै ल्याइएको सगरमाथा सफाइ अभियानले जनाएको छ । सफाइ टोली &nbs...