निर्वाचन आयोगद्वारा निर्वाचन कार्यतालिका रद्द

काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतबाट यही असार २८ भएको आदेशानुसार प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्यतालिका रद्द गरेको छ । अदालतको आदेशानुसार आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाका लागि आयोगबाट असार २१ गते स्वीकृत निर्वाचन कार्यतालिका रद्द भएको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गरी दुई चरणमा […]

सम्बन्धित सामग्री

राष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न छलफलमा आयोग

काठमाडौं । राष्ट्रपति निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्वाचन आयोग छलफलमा जुटेको छ। निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गर्न अहिले आयोग पदाधिकारीहरूको बैठक बसिरहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। उनले भने, ‘राष्ट्रपति निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने विषयमा छलफल अहिले भइरहेको छ। केही समयमा निर्णय आउला।,’ राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल  फागुन २८ मा सकिने भएकाले २६ गते गर्ने आयोगले […]

निर्वाचनलाई सुव्यवस्थित ढङ्गले सम्पन्न छौँ : निर्वाचन आयोग

काठमाडौँ – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीव्र तुल्याएको छ । सोही क्रममा आयोगले निर्वाचनका लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधिको तर्जुमा र परिमार्जनको काम गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाकाअनुसार आयोगले यसबीचमा निर्वाचनमा भाग लिन […]

निर्वाचन आयोगमा राजनीतिक दल : एक वर्षमा थपिए १७ दल, दुई दर्जन कम्युनिस्ट पार्टी

काठमाडौं : सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्वाचन आयोगलाई सिफारिस गरिसकेको छ। निर्वाचन कार्यतालिका बनाउन निर्वाचन आयोग व्यस्त छ। यसबिच निर्वाचन आयोगमा १ सय ३ दल अद्यावधिक भएका छन्। पछिल्लो १ वर्षमा मात्र १७ राजनीतिक दल थपिएका छन्। २०७७ माघ यताको एक वर्षमा १६ नयाँ दल…

केही दिनमै निर्वाचन कार्यतालिका प्रकाशित हुने

आयोगले केही दिनभित्रमै २०७९ वैशाख ३० गते सम्मकै लागि निर्वाचन कार्यतालिका प्रकाशित गर्ने बताएको छ । निर्वाचन कार्यतालिकाको विषयमा छलफल भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले मतदाता नामावली संकलनको कार्य स्थगित भएको उल्लेख गर्दै अब मतदाता नामावलीको अद्यावधिकको काम सुरु हुने बताए । उनले भने, ‘निर्वाचन आयोग निर्वाचन गर्ने प्रयोजनका लागि […]

निर्वाचनको तयारी मङ्गलबारदेखि नै तीव्र पारिन्छ : निर्वाचन आयोग

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी मङ्गलबारदेखि नै तीव्र तुल्याउने भएको छ । सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न–गराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।आयोगले यसअघि देखिनै निर्वाचनसँग सम्बन्धित कुनै न कुनै कार्यक्रम गर्दै आएकाले तयारी नै रहेको बताउँदै उनले कानुन अनुरूप निर्णय गरी मङ्गलबारदेखि नै मतदाता नामावली दर्ता कार्य स्थगित गरिने जानकारी दिए । आयोगले कुन दिन के गर्ने भनी निर्वाचन कार्यतालिका

सर्वदलीय बैठकमा आयोगले राख्यो ७ बुँदे प्रस्ताव

निर्वाचन आयोगले  स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा ७ बुँदे प्रस्ताव राखेको छ । शुक्रबार बसेको निर्वाचन आयोग र राजनैतिक दलहरु बीचको परामर्श बैठकमा आयोगले ७ बुँदे प्रस्ताव राखेको हो । बैठकमा आयोगले स्थानीय तहको निर्वाचनका लागि समय कम हुँदै गएको जनाउँदै त्यसका लागि सरकारको निर्णयमा भरपर्ने धारणा राखेको छ । बैठकमा आयोगले राष्ट्रियसभा निर्वाचन २०७८ माघ १२ गते सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत भई सञ्चालनमा रहेको जानकारी दिँदै त्यसका ल

कांग्रेसको प्रश्न : निर्वाचन आयोग बालुवाटारको दवावमा कि प्रभावमा ?

२१ असार, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाप्रति आपत्ति जनाएको छ । संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्धा सुनुवाईको क्रममा रहेका बेला आयोगले मुद्धालाई प्रभावित पार्ने नियतले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको कांग्रेसको टिप्पणी छ । ‘संवैधानिक इजलासले २८ असारमा संसद विघटनको मुद्धामा फैसला गर्दैछ, यस्तो बेला एक साता पनि नपर्खेर निर्वाचन आयोगले […]

राष्ट्रिय सभाको निर्वाचन नतन्काउन वाम गठबन्धनको आगोगलाई आग्रह

एमाले र माओवादी नेताहरुले राष्ट्रिय सभाको निर्वाचन कार्यतालिका नतन्काउन आग्रह गरेका छन्। निर्वाचन आयोग पुगेर एमाले र माओवादी केन्द्रका नेताहरुले राष्ट्रिय सभाको निर्वाचन छोटो समयमा सिध्याउन आग्रह गरेका हुन्। आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि छोटोमा तीस दिन समय लाग्ने बताउँदै आएको छ। राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले एक महिना समय लाग्ने बताएपछि सरकार निर्माण समेत…