एमाले र माओवादी नेताहरुले राष्ट्रिय सभाको निर्वाचन कार्यतालिका नतन्काउन आग्रह गरेका छन्। निर्वाचन आयोग पुगेर एमाले र माओवादी केन्द्रका नेताहरुले राष्ट्रिय सभाको निर्वाचन छोटो समयमा सिध्याउन आग्रह गरेका हुन्। आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि छोटोमा तीस दिन समय लाग्ने बताउँदै आएको छ। राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले एक महिना समय लाग्ने बताएपछि सरकार निर्माण समेत…