काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आजैबाट प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ सुरु भएको बताएका छन्।
रिपोर्टर्स क्लवको साक्षात्कारमा प्रमुख आयुक्त यादवले सर्वोच्च अदालतको पछिल्लो आदेश आफूहरुलाई प्राप्त नभएको भन्दै निर्वाचन कार्यतालिका अनुसार मतपत्र छपाई सुरु भएको बताए।
‘सर्वोच्च अदालतले के आदेश पठाएको छ, हामीलाई थाहा छैन,