२१ असार, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाप्रति आपत्ति जनाएको छ । संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्धा सुनुवाईको क्रममा रहेका बेला आयोगले मुद्धालाई प्रभावित पार्ने नियतले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको कांग्रेसको टिप्पणी छ । ‘संवैधानिक इजलासले २८ असारमा संसद विघटनको मुद्धामा फैसला गर्दैछ, यस्तो बेला एक साता पनि नपर्खेर निर्वाचन आयोगले […]