'जनताले काँग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन्'

'राजनीतिक दल मात्र होइन, नेपाली जनतालेसमेत काँग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन्। काँग्रेस सरकारमा भएकै समयमा विद्यालय, कलेज, सडक, विद्युत्, अस्पताल र एयरलायन्स व्यापक मात्रामा विस्तार भए, अब काँग्रेस गाउँका सडक बाह्रैमहिना सञ्चालन गर्ने योजनाका सा...

सम्बन्धित सामग्री

एमपीआईएको साधारणसभा मल्होत्रा नेतृत्वकै कार्यसमिति निरन्तर

काठमाडौं। मोबाइल फोन इम्पोटर्स एशोसिएसन (एमपीआईए)को सातौं वार्षिक साधारणसभा गत बुधवार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आगामी २ वर्षका लागि दिपककुमार मल्होत्राको अध्यक्षतामा रहेको ९ सदस्यीय यसअघिकै कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सञ्जय अग्रवाल, महासचिवमा अमित अग्रवाल र कोषाध्यक्ष प्रभाकर थापा छन् । साधारणसभामा महासचिव अमित अग्रवालले आर्थिक वर्ष (आव) २०७९/८० मा संस्थाले गरेका गतिविधि बारे जानकारी गराएका थिए । त्यस्तै, कोषाध्यक्ष थापाले गत आवको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नेम्बाङको देश भक्तिले संविधान सम्भव भयो: बादल

नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा बादलले संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको सफल नेतृत्वकै कारण देशमा संघीयता र गणतन्त्र उपभोग गर्न पाइएको बताएका छन्।...

कांग्रेसमा रूपान्तरण तथा पुस्तान्तरणको सवाल

नेपाली कांग्रेसको इतिहासमा सर्वाधिक अवसर पाएर पनि पार्टी सभापति शेरबहादुर देउवाको निराशाजनक नेतृत्वकै कारण कांग्रेसमा ‘रूपान्तरणसहित पुस्तान्तरण’को मुद्दाले प्राथमिकता पाएको मात्र नभई कांग्रेस बदलिनैपर्ने दबाबमा परेको छ । सत्ता र शक्तिकै...

नेतृत्वकै अकर्मण्यताका कारण गणतन्त्रमाथि चुनौती खडा भयो : खनाल

काठमाडौं, १५ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनताको अवस्था परिवर्तनमा नेतृत्वले ध्यान दिन नसक्दा गणतन्त्रमाथि चुनौती खडा भएको बताएका छन् । ‘हामीले दुई तिहाइ बहुमतको पनि सरकार टिकाउन सकेनौं । अनावश्यक तामझाम देखाउन खोज्दा मुलुक अस्थिरताको दुष्चक्रमा फसेको छ । मुलुकको राजनीतिक, आर्थिक, साामाजिक, सांस्कृतिक मात्र नभएर राष्ट्रियतामाथि […]

जनमत एमाले नेतृत्वकै सरकारको पक्षमा छः ठाकुर गैरे

काठमाडौं, ११ मंसिर । पाल्पा २ का नवनिर्वाचित सांसद एवं नेकपा एमालेका नेता ठाकुर गैरेले पाँच दलीय गठबन्धन हुँदा पनि जनताले आफ्नो पार्टीलाई विश्वास गरेको बताएका छन् । ‘निर्वाचनमा नेकपा एमाले केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने भनेर गएको हो । जनमतको ट्रेन्डले पनि त्यही आवश्यकता उजागर गरेको छ । जनचाहना एमालेको सरकार बनोस् भन्ने […]

चुनावपछि पनि कांग्रेस नेतृत्वकै सरकार : गगन

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि आफ्नै पार्टी नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् । सत्तारुढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचन पछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको महामन्त्री थापाको भनाइ थियो ।‘प्रशासन व्यवस्थापन र विकास केन्द्र’ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले केही […]

नेतृत्वकै कारण कांग्रेसमा बेथिति : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवासहितका नेतृत्वले पार्टीलाई बेथितीमा राखेको आरोप लगाएका छन् ।आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले १३ औँ महाधिवेशनबाट चुनिएका पदाधिकारी र पार्टी सभापतिले नेपाली काँग्रेसलाई बेथितीमा राखेको आरोप लगाएका हसन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्वमा कब्जा गर्ने निहित उद्देश्यले अहिले पार्टीलाई नै अस्तव्यस्त पारेको बताउँदै […]

ओली नेतृत्वकै सरकारमा सहभागी हुने जसपाको संकेत

काठमाडौं : प्रतिनिधिसभा पुनर्स्थापित भएसँगै सुरु भएको सत्ता समीकरणको खेल अझै जारी छ।  शनिबार नागरिक आन्दोलनले आयोजना गरेको डबली कार्यक्रममा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले वर्तमान सरकारको विकल्पबारे संवाद गरेका थिए। त्यसको तीन दिनपछि मंगलबार काठमाडौंमा रिपोर्टर्स क्लबको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका उनै अध्यक्ष महन्थ ठाकुर एउटै क

एमाले नेतृत्वकै सरकार पाँच वर्ष :पण्डित

नेकपा (एमाले) का केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको यो कार्यकालभरि नै नेकपा एमालेको नेतृत्वको सरकार रहने दाबी गरेका छन् ।मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले अब एमालेको नेतृत्वले पार्टीलाई एक बनाउने र सरकारलाई सफल बनाउनेबाहेक अन्य क्रियाकलापहरु नगर्ने पनि दाबी गरे । उनले […]