चुनावपछि पनि कांग्रेस नेतृत्वकै सरकार : गगन

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि आफ्नै पार्टी नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् । सत्तारुढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचन पछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको महामन्त्री थापाको भनाइ थियो ।‘प्रशासन व्यवस्थापन र विकास केन्द्र’ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले केही […]

सम्बन्धित सामग्री

कांग्रेस बिगार्नमा गगन थापा र विश्वप्रकाश पनि उत्तिकै दोषी छन् : महर

काठमाडौं, ३० असोज । नेपाली कांग्रेस नेता नैनसिंह महरले कोसी प्रदेशको सरकार निर्माण विवादमा पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक राख्न माग गरेका छन् ।‘लोकतन्त्रमा परिणामभन्दा पनि प्रक्रिया महत्त्वपूर्ण हो । कोसी प्रदेशको सरकार निर्माणबारे केन्द्रीय कार्यसम्पादन समिति अनिर्णयको बन्दी भयो । बैठक, उपबैठक गरेर पनि पार लगाउन सकेन । यसले कांग्रेसलाई ठीक ठाउँमा पुर् याएन […]

सरकार दौडनुपर्ने हो, हिड्न पनि सकेनः गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले गति लिन नसकेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले सरकार दौडिन सुरु गरिनसकेको बताए। उनी भन्छन्,‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ। तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन। अझै पनि कहिले तुना बाँधेर बस्छ, कहिले कुर्सी खोज्छ।’

शेखर-गगन समूहको बैठक जारी

काठमाडौं– नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक बसिरहेको छ । कांग्रेस संसदीय दलको निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा सो समूहको बैठक बसिरहेको हो । दलको नेतामा सभापति शेरबहादुर देउवाले नछाड्ने भएपछि शेखर–गगन समूहको बैठक सोमबारदेखि नै चलेको छ । मंगलबार पनि केही समयअघिदेखि सुरु भएको बैठकमा संसदीय दलको नेता चयनदेखि नयाँ सरकार गठनका विषयमा पनि छलफल […]

गगन थापा भन्छन्- अबको ५ वर्ष गठबन्धनको सरकार नै निरन्तर रहन्छ

काठमाडौं : नेपाली का‌ग्रेसका महामन्त्री गगन थापाले अबको पाँच वर्ष नै गठबन्धनको सरकारलाई निरन्तरता दिने बताएका छन्। काठमाडौं क्षेत्र नम्बर ४ मा चुनावी  घरदैलाे अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले अबको पाँच वर्ष कांग्रेस,  माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको सरकार निरन्तर रहने दाबी गरे। उनले स्थानीय तहमा पनि संयन्त्र बनाएर गठबन्धन गर्ने दाबी गरे। थापाले संविधानको रक्षा र शान्ति स्थापनार्थ गठबन्धन गर्नुपरेको बताए। उनले ९ बुँदे प्रतिवद्धतापत्रसहित

प्रदेश सरकार रहन्छ रहँदैन, अबको ५ वर्षमा थाहा हुन्छ : गगन थापा

काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी पाँच वर्षमा प्रदेश सरकार रहने वा नरहने भन्ने विषयको टुंगो लाग्ने बताएका छन्।नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रिय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रदेश सरकार सञ्चालनको प्रक्रियामा सफल हुन नसकेको दाबी गरेका छन्।उनले प्रदेश सरकार सञ्चालन गर्ने प्रक्रियामा पाँच वर्षसम्म संघीय सरकार र प्रदेश सरकार स्वयं पनि चुकेको बताएका छन्।

आगामी निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउने गगन थापाको दाबी

काठमाडौं, २१ फागुन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले आगामी निर्वाचनपछि कांग्रेस एक्लैले बहुमत ल्याउने र पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन्। कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनको ८‍औं महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै थापाले यस्तो दाबी गरेका हुन् । थापाले यसअघि तत्कालिन नेकपालाई पाँच वर्षसम्म सरकार चलाउने म्याण्डेट हुँदापनि […]

चुनावपछिको सरकार पनि कांग्रेसकै नेतृत्वमा : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिष्टले सत्ता चलाउन नसक्ने भएकाले चुनावपछिको सरकार पनि कांग्रेस नेतृत्वको हुने बताएका छन् । नेपाल निजामति कर्मचारी युनियनको ८ औं महाधिवेशनको उद्घाटन गर्दै उनले अब हुने निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गर्दै सरकारको नेतृत्व गर्ने बताएका हुन्। ‘तत्कालीन नेकपाले सरकार चलाउन नसकेपछि कांग्रेस सत्तामा आउनुपरेको हो,’ उनले भने, ‘विधि […]

ओलीको बदनियत रोक्न कांग्रेसको नेतृत्वमा सरकार बन्छ : गगन थापा

कांग्रेस केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी ओलीको बद्नियत रोक्न पनि सरकारको नेतृत्व कांग्रेसले गर्ने बताएका छन् । नेपाल शिक्षक संघ बाग्लुङको २०औँ र २१औँ संयुक्त प्रतिनिधिसभा कार्यक्रमको बिहीबार उद्घाटन गर्दै...

कांग्रेस प्रतिपक्षमै बस्छ : गगन थापा

२० फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसदले देशलाई निकास दिनेमा आफू विश्वस्त रहेको बताएका छन् । संसदले निकास दिएपनि पाँच वर्ष सरकार चलाउने जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाएका कारण कांग्रेस प्रतिपक्षमै बस्ने उनले बताए । ‘पाँच वर्षसम्म सरकार चलाउने मौका पाएपनि कम्युनिस्टले चलाउन सकेन । उसले पाएको जनादेश खण्डित भयो […]

झाँक्रीको पक्राउपछि गगन थापाको आक्रोश : सरकार  झ्यालखानाको संख्या थप

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेस नेता गगन थापाले आक्रोशित हुँदै सरकारलाई झ्यालखानाको संख्या थप्न चुनौति दिएका छन् । केहिबेर अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सरकार कर्तव्य...