नेतृत्वकै अकर्मण्यताका कारण गणतन्त्रमाथि चुनौती खडा भयो : खनाल

काठमाडौं, १५ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनताको अवस्था परिवर्तनमा नेतृत्वले ध्यान दिन नसक्दा गणतन्त्रमाथि चुनौती खडा भएको बताएका छन् । ‘हामीले दुई तिहाइ बहुमतको पनि सरकार टिकाउन सकेनौं । अनावश्यक तामझाम देखाउन खोज्दा मुलुक अस्थिरताको दुष्चक्रमा फसेको छ । मुलुकको राजनीतिक, आर्थिक, साामाजिक, सांस्कृतिक मात्र नभएर राष्ट्रियतामाथि […]