के नेपालमा काेराेनाकाे नयाँ लहर सुरु भएकाे हाे? यस्ता छन् तथ्य र तथ्यांक

कुनै पनि प्यान्डेमिकको नियति नै यही हुन्छ कि यसको अन्त्य हुनुभन्दा  पहिला यसका कैयौँ लहरहरु आउँदछन् अन्त्यमा यो हराउँछ। प्यान्डेमिकको अन्त्य कसरी र कहिले हुन्छ भन्न गार्हो हुन्छ। करिब १०० वर्षअघि अमेरिकाबाट सुरु भएर युरोपमा फैलिएको स्प्यानिश फ्लुले विश्वको करिब एक तिहाई जनसंख्यालाई प्रभाव पारेको थियो भने करिब ५ करोड जनसंख्याको मृत्यु भई तीन वर्षमा […]

सम्बन्धित सामग्री

यस्तो कुनै खानेकुरा हुन्छ, जसले खराब भएको कलेजोलाई ठीक गर्छ ?

‘कलेजो खराब भयो, यी खानेकुराले निको बनाउँछ ।’ यस्तै व्यहोराको जानकारी, सुझाव सामाजिक सञ्जालमा प्रशस्तै भेटिन्छ । त्यसमा सम्बन्धित विज्ञको राय हुँदैन, कुनै ठोस अध्ययनको निचोड हुँदैन, भरपर्दो तथ्य-तथ्यांक हुँदैन । यसरी कुनै प्रमाणित कुरा नभएपनि सर्वसाधारणले त्यसमा विश्वास गर्छन् र अन्धाधुन्ध अनुसरण गर्न थाल्छन् । किनभने अहिलेसम्मको कुनै पनि खोज, अध्ययनबाट यस्तो खानेकुरालाई सूचीकृत […]

देशमा ६० प्रतिशत घर एकतले, २८ प्रतिशत घरको आयु चार वर्ष मात्रै

देशभर करिब ६० प्रतिशत घर एकतले रहेको राष्ट्रिय जनगणना २०७८ ले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जनगणनाको बाँकी विवरण सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो । नेपालभर रहेका कुल ७५...

एकै महिना किन घटे ७ लाखसम्म टेलिकम कम्पनीको ग्राहक?

काठमाडौं : पछिल्लो केही महिनायता दूरसंचार कम्पनीका प्रयोगकर्ता लाखौं संख्यामा घटिरहेको तथ्य भेटिएको छ। देशमा संचालनमा रहेका दुई ठूला टेलिकम अपरेटरहरु नेपाल टेलिकम र एनसेल दुवैको ग्राहक संख्या ह्वात्तै घटेको देखिएको हो। एकै महिनामा ६ लाख ७४ हजार भन्दा बढी जीएसएम (ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन) प्रयोगकर्ता घटेको तथ्यांक नेपाल दूरसंचार प्राधिकरणको…

भारतीय पर्यटकको वास्तविक तथ्यांक खै ?

हवाई र स्थल दुवै मार्गबाट नेपाल भित्रिने पर्यटकको यथार्थ गणना हुन सके मात्र पर्यटनले जिडिपीमा गरेको योगदानको वास्तविक तथ्य पत्ता लाग्छ नेपाल सरकार, अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२२ को जुलाई (७...

सरकारलाई निर्वाचन आयोगको निर्देशन : सुरक्षा योजना बनाइ पेश गर्नु

१ भदौ, काठमाडौं । निर्वाचन आयोगले सुरक्षा योजना बनाइ पेश गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २०६४ सालदेखि २०७९ साल वैशाख ३० गतेसम्मका चुनावबाट उपलब्ध तथ्य, तथ्यांक समेतका आधारमा अति संवेदनशील तथा संवेदनशील मतदानस्थल तथा मतदान केन्द्रहरूको तथ्यगत विवरण तयार गरी सोही अनुसारको सुरक्षा योजनाको प्रबन्ध गर्न भनिएको छ […]

स्थानीय चुनावबारे महत्त्वपूर्ण तथ्य र तथ्यांक

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहको चुनावबारे सम्पूर्ण तथ्यांक सार्वजनिक गरेको छ। आयोगले मंगलबार पत्रकार सम्मेलन गरेर चुनावसँग सम्बन्धित सबै विवरण सार्वजनिक गरेको हो। सार्वजनिक भएको परिणाम अनुसार वडा अध्यक्षले पाएको मतका आधारमा पहिलो दल कांग्रेस बनेको छ भने प्रमुख/अध्यक्षले पाएका मतका आधारमा पहिलो दल एमाले बनेको छ। कांग्रेसले माओवादीसहितका दलसँग गठबन्धन गरेको थियो भने एमालेले […]

आयोगको ६ बजे पत्रकार सम्मेलन, ६५ प्रतिशत मत खसेको अनुमान

निर्वाचन आयोगको प्रारम्भिक तथ्यांक अनुसार देशैभर ६५ प्रतिशत मत खसेको छ। शुक्रबार ७५३ स्थानीय तहमा भएको निर्वाचनमा आयोगले ६५ प्रतिशत मत खसेको हुन सक्ने बताएको छ।देशैभर खसेको मतको तथ्यांक संकलन गर्ने कार्य भइरहेकाले त्योभन्दा बढी पनि हुन सक्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। ‘अहिलेसम्मको प्रारम्भिक अनुमान देशैभर ६५ प्रतिशत मत खास्यो कि भन्ने छ। कतै मतदान हुन बाँकी छ त्यो हुँदा बढ्न पनि सक्छ’ रातोपाटीसँग कुरा गर्दै अर्यालले भने,‘दशैभर तथ्यांक लिनेक्रम जारी छ। सबै तथ्य

तथ्य तथ्यांक: समृद्धिको आधार

मुलुकमा १९६८ सालमा पहिलोपटक राष्ट्रिय जनगणना सुरुवात भएको थियो । यसरी नै प्रत्येक १०-१० वर्षको अन्तरालमा जनगणना हुँदै आएको छ । यही क्रममा २०७८ सालमा १२औं राष्ट्रिय जनगणना २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म सञ्चालन भई हाल सम्पन्न भएको छ । मूलतः यसै सिलसिलामा देशभर एकैपटक राष्ट्रिय जनगणना गर्ने कार्यतालिका सार्वजनिक भएको थियो । फलतः […] The post तथ्य तथ्यांक: समृद्धिको आधार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

जनगणनामा सहभागी हुन लोसपाको अपिल

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले जनगणना कार्यक्रममा सहभागी हुनका लागि सर्वसाधारणमा अपिल गरेको छ । जनगणना देश विकासका लागि आवश्यक पर्ने आधारभूत तथ्यांक दिने एउटा महत्वपूर्ण माध्यम भएकाले यसमा सहभागी भइ सत्य तथ्य विवरण दिनका सो पार्टीले अपिल गरेको हो । जनगणनामा सहभागी नहुँदा कतै कम जनसंख्या भएका ठाउँमा ठूला विकासका परियोजना बन्ने र कतै धेरै जनसंख्या भएका ठाउँमा सिमित विकासका आयोजना सञ्चालन हुने सम्भावना रहने भएकाले पनि कार्यक्रममा सबै सहभागी हुनुपर्ने लोसपाले भनेको छ।  &

गम्भीर तथ्य : १२३ नमूनाको पीसीआर जाँच गर्दा ७५ जनामा कोरोना, ६१% पुष्टि

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको फैलावट देखाउने गम्भीर तथ्य बाँकेको भेरी अस्पतालबाट सार्वजनिक भएको छ । भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा १२३ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ७५ जनामा कोरोना पुष्टि भएको छ, जुन ६१% हो । अस्पतालले फेसबूक पेजमार्फत सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोनाको दोस्रो लहर व्यापक र तीब्रगतिमा फैलिँदै गएको छ । ‘नयाँ वर्ष सँगसँगै कोभिड नियन्त्रणको निम्ति सबैले आ–आफ्नो ठाउँबाट सक्दो पहल गर्नु अपरिहार्य भएको छ,’ अस्पतालले भनेको छ, ‘भीडभाड नगरौं, सुरक्षा...