‘कलेजो खराब भयो, यी खानेकुराले निको बनाउँछ ।’ यस्तै व्यहोराको जानकारी, सुझाव सामाजिक सञ्जालमा प्रशस्तै भेटिन्छ । त्यसमा सम्बन्धित विज्ञको राय हुँदैन, कुनै ठोस अध्ययनको निचोड हुँदैन, भरपर्दो तथ्य-तथ्यांक हुँदैन । यसरी कुनै प्रमाणित कुरा नभएपनि सर्वसाधारणले त्यसमा विश्वास गर्छन् र अन्धाधुन्ध अनुसरण गर्न थाल्छन् । किनभने अहिलेसम्मको कुनै पनि खोज, अध्ययनबाट यस्तो खानेकुरालाई सूचीकृत […]