तथ्य तथ्यांक: समृद्धिको आधार

मुलुकमा १९६८ सालमा पहिलोपटक राष्ट्रिय जनगणना सुरुवात भएको थियो । यसरी नै प्रत्येक १०-१० वर्षको अन्तरालमा जनगणना हुँदै आएको छ । यही क्रममा २०७८ सालमा १२औं राष्ट्रिय जनगणना २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म सञ्चालन भई हाल सम्पन्न भएको छ । मूलतः यसै सिलसिलामा देशभर एकैपटक राष्ट्रिय जनगणना गर्ने कार्यतालिका सार्वजनिक भएको थियो । फलतः […] The post तथ्य तथ्यांक: समृद्धिको आधार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.