देशमा ६० प्रतिशत घर एकतले, २८ प्रतिशत घरको आयु चार वर्ष मात्रै

देशभर करिब ६० प्रतिशत घर एकतले रहेको राष्ट्रिय जनगणना २०७८ ले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जनगणनाको बाँकी विवरण सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो । नेपालभर रहेका कुल ७५...

सम्बन्धित सामग्री

जो पढ्छ, उसको आयु बढ्छ!

जो नियमित रूपमा स्कुल र कलेज जान्छ, उसले लामो आयु पाउँछ भनी विज्ञहरूले बताएका छन्। बेलायत, अमेरिका, चीन, ब्राजिलजस्ता मुलुकमा गरिएको अध्ययनले हरेक वर्ष स्कुल/कलेज जाने नियमित विद्यार्थीको आयु प्रतिवर्ष दुई प्रतिशतका दरले बढ्ने गरेको देखिएको छ।...

किन घटिरहेको छ अमेरिकीहरूको आयु ?

अमेरिकामा पछिल्लो सय वर्षमा पहिलोपटक मानिसहरुको औसत आयुमा ठूलो गिरावट आएको छ । योसँगै अमेरिकीहरुको औसत आयु ७६ वर्षमा झरेको छ । जबकि पछिल्लो दुई तीन वर्षअघि सम्म अमेरिकीहरुको औसत आयु ७९ वर्ष थियो । सन् १९०० को सुरुवातदेखि अमेरिकामा उत्कृष्ट चिकित्सा व्यवस्था तथा औषधिहरुको कारण मानिसहरुको औसत आयु उच्च रहँदै आएको थियो । तर […]

मान्छेले कसरी लम्ब्याउन सक्छ आफ्नो आयु ?

काठमाडौं । जापानकी केन तानका विश्वमै लामो आयु बाँच्नेमध्येमा पर्छिन् । उनी ११९ वर्षसम्म बाँचेकी थिइन् । यत्तिको लामो आयु बाँच्नुको कडी के हो ? जापान राष्ट्रिय पर्यटन संगठनद्वारा आयोजित एक अन्तर्वार्तामा तानाकाले भनेकी थिइन्, ‘लामो जीवन जिउनुको एउटा मात्र रहस्य भनेको आफूलाई इच्छा लागेको चीज गर्नु हो जस्तो लाग्छ । त्यसैले मनदेखि नै खान […]

जापानीहरु लामो आयु बाँच्ने ७ सूत्र

काठमाडौं । पछिल्लो एक दशकयता जापान विश्वमा सबैभन्दा लामो आयु हुने देशको सूचीमा पहिलो स्थानमा छ । जापानी नागरिकहरुको औसत आयु ८० वर्षभन्दा बढी रहेको विभिन्न तथ्यांकले देखाएका छन् । जुन विश्वको औसत आयुभन्दा करिब १० वर्ष बढी हो । सन् २०२० को तथ्यांक अनुसार जापानीहरुको औसत आयु ८५ वर्ष छ । अर्कोतर्फ सन् २०१९ […]

ग्यास सिलिण्डरको आयु कति ? यसरी थाहा पाऔं ?

काठमाडौं। हामीले प्रयोग गरीरहेको ग्यास सिलिण्डरको आयु कति होला ? यो विषयमा हामीले सायदै सोच्ने गरेका छौं। तर पछिल्लो समय ग्यास सिलिण्डर पड्केर वा ग्यासकै कारण हुने दुर्घटना बढेपछि ग्यास सिलिण्डरको आयुको सम्वन्धमा समेत बहस बढ्न थालेको छ। त्यसो भए ग्यास सिलिण्डरको आयु कति हुन्छ , त ? विज्ञहरुका अनुसार ग्यास सिलिण्डरको आयु पत्ता लगाउने उपाय यस्तो छ।

कोही कसरी लामो आयु बाँच्छन् ?

काठमाडौं । मान्छे मृत्युसँग औधि डराउँछ । मृत्यु त निश्चित छ, तर मान्छे जतिसक्दो लामो आयु बाँच्ने चाह राख्छन् । त्यसैले त ‘कसरी लामो आयु बाँच्ने’ भन्ने कुरामा मान्छेले अनेक खोज-अध्ययन गरेका छन् र त्यसका सम्भावित उपाय पनि निकालेका छन् । मान्छे कसरी लामो आयु बाँच्छन् ? दीर्घायुको सूत्र के हो ? १५औं आवधिक योजनाले […]

सत्ता गठबन्धनमा संसद्को आयु नलम्ब्याउने सहमति

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को आयु लम्ब्याउन नहुने बताएका छन्। मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले संसद्को आयु लम्ब्याउने कुरा आजै संसद्‌बाट फिर्ता हुने बताएका हुन्।प्रमुख सचेतकहरूले केही प्राविधिक समस्याका कारण यस्तो सोचे पनि संसद्‌को आयु लम्ब्याउने दिशामा गठबन्धन नरहेको उनले स्पष्ट पारे। मंसिर ४ गतेको चुनावका लागि मनोनयनपछि संसद् नरहने बताए। उनले भने, ‘संशोधन

वैज्ञानिकको दाबी : मानिसको आयु १८० वर्षसम्म हुन सक्छ

विश्वका धेरै मुलुकमा मानिसहरूको औसत आयु ६० देखि ६५ वर्ष रहेको छ । यसैबीच वैज्ञानिकहरूले मानिसको आयु बढाउन लगातार नयाँ–नयाँ प्रयोग गरिरहेका छन् । एक वैज्ञानिकले यस्तो सम्मको दाबी गरेका छन् कि चाँडै नै मानिस १८० वर्षसम्म बाच्न सक्छन् । तर यो अहिले नै होइन ।अबको ८० वर्षमा मानिसको आयु १३० वर्ष सम्म हुन सक्ने ती वैज्ञानिकको दाबी छ । उनका अनुसार शताब्दीको अन्त्यसम्ममा मानिसको आयु १८० वर्षको हुन सक्नेछ यो अचम्म लाग्दो दाबी एचइसी मन्ट्रियलका प्राध्यापक लियो बेल्जिलले गरेका हुन् । सबैभन्दा बढी उमेर

अनुसन्धान– कफी पिउनाले बढ्छ आयु

एक अनुसन्धानका अनुसार दिनमा तीन पटक कफी पिउनाले तपाईको आयु बढ्न सक्छ ।  यो अनुसन्धान यूरोपको दश देशका करिब पाँच लाख मानिसमा गरिएको थियो । यो अनुसन्धान ३५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा गरिएको थियो ।  एनाल्स अफ इन्टरनेल मेडिसिन नामको जर्नमा छापिएको शोधका अनुसार एक कप अतिरित्त कफी पिउनाले कुनै पनि मानसिको आयु लामो हुन सक्छ । भलै यो कफी डिकफिनेटेड किन नहोस् ।  तर केही विशेषज्ञाले शोधको नतिजामा शंका व्यक्त गरेका छन् । यी विशेषज्ञका अनुसार कफिकै कारण मानिसको आयु बढेको दाबी गर्न नसकिने बताएका...

अनुसन्धान– कफी पिउनाले बढ्छ आयु

एक अनुसन्धानका अनुसार दिनमा तीन पटक कफी पिउनाले तपाईको आयु बढ्न सक्छ ।  यो अनुसन्धान यूरोपको दश देशका करिब पाँच लाख मानिसमा गरिएको थियो । यो अनुसन्धान ३५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा गरिएको थियो ।  एनाल्स अफ इन्टरनेल मेडिसिन नामको जर्नमा छापिएको शोधका अनुसार एक कप अतिरित्त कफी पिउनाले कुनै पनि मानसिको आयु लामो हुन सक्छ । भलै यो कफी डिकफिनेटेड किन नहोस् ।  तर केही विशेषज्ञाले शोधको नतिजामा शंका व्यक्त गरेका छन् । यी विशेषज्ञका अनुसार कफिकै कारण मानिसको आयु बढेको दाबी गर्न नसकिने बताएका...