धनुषामा डिस्ष्ट्रिलरीका सञ्चालकको शंकास्पद मृत्यु, हत्या भएको परिवारको दावी

जनकपुर– धनुषामा एक जना व्यापारीको शंकास्पद मृत्यु भएको छ । परिवारले उनको हत्या भएको दावि गरेका छन । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–७ दुर्गाटोलस्थित क्षिरेश्वर डिस्ट्रिलरीका सञ्चालक ५१ वर्षीय प्रमोद रेग्मीको शंकास्पद मृत्यु भएको ...

सम्बन्धित सामग्री

इँटाभट्टाका चौकिदारको शंकास्पद मृत्यु

रौतहट : रौतहटको एउटा इँटा उद्योगमा चौकिदारी गर्ने एकजना चौकिदारको शंकास्पद मृत्यु भएको छ। चन्द्रपुर नगरपालिका वडा नं-१० मा रहेको बिबिए इँटा उद्योगमा चौकीदार रहेका अन्दाजी ४० वर्षका जलिल मियाँको शंकास्पद मृत्यु भएको हो।रातिको समयमा कसैले मियाँको टाउकोमा हिर्काएर हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तुप्रसाद जयसवारले जानकारी दिएका छन्।मृतक मियाँको टाउकोमा चोट र रगताम्मे अवस्थामा शव फेला परेपछि प्रहरीको तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान अगाडि बढाइएको डिएस

महिलाको हत्या गरेको अभियोगमा श्रीमान र भाउजु पक्राउ

बारा, १९ भदौ । आफ्नै श्रीमती २५ वर्षीया सहनाज खातुनको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । खातुनको हत्याको आरोपमा श्रीमान महागढीमाई नगरपालिका–३ गंजभवानीपुर बस्ने २७ वर्षीय सैमोदिन अंसारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । सहनाजको आफ्नै घरमा बिहीबार शंकास्पद मृत्यु भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनाको […]

युवतीको हत्या गरेको अभियोगमा पति र भाउजु पक्राउ

बारामा आफ्नै श्रीमती हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । २५ वर्षीया सहनाज खातुनको हत्या गरेको अभियोगमा महागढीमाई नगरपालिका-३ गंजभवानीपुर बस्ने २७ वर्षीय सैमोदिन अंसारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । सहनाजको आफ्नै घरमा बिहीबार शंकास्पद मृत्यु भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनाको थप अनुसन्धान गर्ने क्रममा सैमोदिनले श्रीमतीको हत्या गरेको खुल्न आएपश्चात उनलाई पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न उनकै भाउजु अप्सना खातु

श्रीमतीको हत्या अभियोगमा श्रीमान् र भाउजू पक्राउ

वीरगञ्ज – श्रीमतीको हत्या गरेको अभियोेगमा श्रीमान् र उनकी भाउजूलाई बारा प्रहरीले पक्राउ गरेको छ। श्रीमतीको हत्या गरेको अभियोगमा बाराको महागढीमाई नगरपालिका–३ गञ्जभवानीपुर टोल बस्ने सैमोदिन मियाँ र उनकी भाउजू अप्सना खातुनलाई प्रहरीले पक्राउ गरेको हो। बिहीबार साँझ पाँच बजे मियाँकी श्रीमती २५ वर्षीय सहनाज खातुनको आफ्नै घरमा शंकास्पद मृत्यु भएको थियो। घटनास्थलमा खटेको प्रहरी […]

२९ वर्षीया युवतीको हत्या भएको भन्दै आफन्तद्वारा प्रदर्शन

बुटवल- रुपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीयबासीले छानबिन गर्न माग गर्दै प्रदर्शन गरेका छन्। तिलोत्तमा जानकीनगरमा सिद्धार्थ राजमार्ग अवरूद्ध गर्दै स्थानीयले प्रहरीले समेत सहयोग नगरेको बताएका छन्। प्रदर्शनमा सहभागीले ‘अमृतालाई न्याय देऊ’ नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै प्रहरीविरूद्ध नाराबाजी गरेका छन्। बुधबार […]

रौतहटमा दुई बालकको शंकास्पद मृत्यु

चकलेटमा विष मिसाएर छिमेकीले हत्या गरेको पीडित परिवारको दाबी देवाही गोनाही नगरपालिका– ५ टिकुलियास्थित एकै परिवारका दुई बालकको शंकास्पद मृत्यु भएको छ । टिकुलियाका सञ्जय मुखियाका पाँच वर्षीय छोरा आकाश र चार...

युवतीकाे शंकास्पद मृत्यु, हत्या आशंका

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैरामा एक युवती आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् । कोठामा बाहिरबाट चुक्कुल लगाएको अवस्थामा २१ वर्षीया करिश्मा चौधरी मृत भेटिएकी हुन् । खैरा घर भएकी युवती लहानको एक फेन्सी पसलमा काम गर्दै आएकी थिइन् । उनी लहानमा डेरा गरेर बस्दै आएको चौधरीको परिवारले जनाएको छ । दिउँसोबाट […] The post युवतीकाे शंकास्पद मृत्यु, हत्या आशंका appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सर्लाहीमा एक किशोरीको शंकास्पद मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

सर्लाहीमा एक किशोरीको शंकास्पद मृत्यु भएको भन्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।लालबन्दी नगरपालिका वडा नम्बर १७ स्थित रानीगञ्जकी किशोरी प्रियंका भुजेलको हत्या भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै बुधबार स्थानीयवासीहरूले लालबन्दीस्थित ईलाका प्रहरी कार्यालय अगाडि राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् । १६ वर्षीया प्रियंका भुजेल मंगलवार राति मृत फेला परेकी थिइन् । गत साउन ३१ रातीदेखि घरबाटै बेपत्ता उनी मृत फेला परेकी थिइन् । उनको शव घरदेखि करिब ३ किलोमिटर

ऐयासी जीवनशैलीले अपराध, साथीबाटै हत्या

पर्सा : ऐयासी जीवनशैली अँगाल्ने र श्रम गर्नै नचाहने युवाका कारण समाजमा जघन्य अपराधका घटना घट्ने गरेको तथ्य बाहिर आएको छ। गएको साउन १४ गते वीरगन्जमा घटेको शंकास्पद सुजन मृत्यु प्रकरणको अनुसन्धानले पनि यस्तो तथ्य पत्ता लागेको हो। प्रहरीले अनुसन्धान गर्दै जाँदा सुजनको शंकास्पद मृत्यु प्रकरणमा सोही दिन बिहान साढे १ बजेसम्म सँगै बसेर मादक पदार्थ सेवन गरेका साथीहरूले योजनाबद्ध ढंगले हत्या गरेको पुष्टि भएको छ। हत्या गर्नुको कारण भने उनले लगाएको सुनको सिक्री, औंठी, हातको घडी र साथमा