बुटवल- रुपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीयबासीले छानबिन गर्न माग गर्दै प्रदर्शन गरेका छन्। तिलोत्तमा जानकीनगरमा सिद्धार्थ राजमार्ग अवरूद्ध गर्दै स्थानीयले प्रहरीले समेत सहयोग नगरेको बताएका छन्। प्रदर्शनमा सहभागीले ‘अमृतालाई न्याय देऊ’ नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै प्रहरीविरूद्ध नाराबाजी गरेका छन्। बुधबार […]