युवतीकाे शंकास्पद मृत्यु, हत्या आशंका

  उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैरामा एक युवती आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् । कोठामा बाहिरबाट चुक्कुल लगाएको अवस्थामा २१ वर्षीया करिश्मा चौधरी मृत भेटिएकी हुन् । खैरा घर भएकी युवती लहानको एक फेन्सी पसलमा काम गर्दै आएकी थिइन् । उनी लहानमा डेरा गरेर बस्दै आएको चौधरीको परिवारले जनाएको छ । दिउँसोबाट […] The post युवतीकाे शंकास्पद मृत्यु, हत्या आशंका appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

सल्यानमा मृत भेटिएका आमाछोरीको हत्या भएको हुनसक्ने आशंका

दाङ । सल्यानमा आफ्नै घरमा मृत अवस्थामा भेटिएका आमाछोरीलाई प्रहरीले शंकास्पद मृत्यु भनेको छ । खबर पाए लगत्तै पुगेको प्रहरीले स्थानीयको भनाइ र घटनास्थलको दृष्य फरक देखेपछि घटना शंकास्पद लागेको सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताउनुभयो । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ धामी ढुङ्गा निवासी सुकबहादुरकी श्रीमती ३२ वर्षीया रेवती थापा र उनकी ९ […] The post सल्यानमा मृत भेटिएका आमाछोरीको हत्या भएको हुनसक्ने आशंका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बालकको शंकास्पद मृत्यु, हत्या भएको परिवारको आशंका

२९ कात्तिक, विराटनगर । गत कात्तिक २२ गते दिउँसो बुढीगंगा गाउँपालिका–५ लिची बगैंचा टोलका १४ वर्षीय निश्चल रायको शव तीन दिनपछि एक किलोमिटर टाढा सिंघिया खोलामा भेटियो । बुबा उपेन्द्रका अनुसार खोलामा शव भेटिएपनि निश्चलको मृत्यु पानीमा डुबेर भएको जस्तो देखिदैन । घाँटी भाँचिएको, तिघ्रामा डोरीले बाँधेको डाम देखिएको, छातीमा जुत्ताको डामदेखिएको उनको भनाइ छ […]