युवतीको हत्या गरेको अभियोगमा पति र भाउजु पक्राउ

बारामा आफ्नै श्रीमती हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । २५ वर्षीया सहनाज खातुनको हत्या गरेको अभियोगमा महागढीमाई नगरपालिका-३ गंजभवानीपुर बस्ने २७ वर्षीय सैमोदिन अंसारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । सहनाजको आफ्नै घरमा बिहीबार शंकास्पद मृत्यु भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनाको थप अनुसन्धान गर्ने क्रममा सैमोदिनले श्रीमतीको हत्या गरेको खुल्न आएपश्चात उनलाई पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न उनकै भाउजु अप्सना खातु

सम्बन्धित सामग्री

हत्या गरेको अभियोगमा दुई जना पक्राउ

देशका विभिन्न स्थानबाट हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पर्सा, वीरगंज महानगरपालिका-१ छप्कैया बस्ने भारत विहार सितामढी नरहा ग्राम घर भएकी ४० वर्षीया पुनम देबीको हत्या गरेको अभियोगमा सोही महानगरपालिका-१ छप्कैया बस्ने २५ वर्षीय इमरान मियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । आफ्नै कोठामा सुतेको अवस्थामा टाउकोमा चोट लागी गम्भीर अवस्थामा शुक्रबार …

हत्या गरेको अभियोगमा दुई बृद्ध पक्राउ

देशका छुट्टाछुट्टै स्थानबाट हत्या गरेको अभियोगमा दुई बृद्ध पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-८ गौशाला ओरालो बनकालीस्थित मानव सेवा कल्याण आश्रममा बस्ने मकवानपुर भिमफेदी गाउँपालिका-४ घर भएका ५० वर्षीय अमर राज पुडासैनीलाई इँटा प्रहार गरी हत्या गरेको अभियोगमा मकवानपुर हेटौंडा उपमहानगरपालिका घर भई सोही आश्रममा बस्ने ७२ वर्षीय जगत बहादुर तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ …

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

अर्घाखाँचीमा आफ्नो श्रीमतीको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । ५० वर्षीया मनकला भुषालको हत्या गरेको अभियोगमा सितगंगा नगरपालिका-३ खसर्का बस्ने ५४ वर्षीय पिताम्बर भुषाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।घरायसी विवादका कारण पिताम्बरले लोहोरा प्रहार गर्दा मनकलाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा तीन जना पक्राउ

इलाम । झापामा हत्या गरेको अभियोगमा तीन जना पक्राउ पक्राउ परेका छन् । चुलाचुली गाउँपालिका-५ पुकुवामा झापा दमक नगरपालिका-३ बेल्डागी क्याम्प बस्ने ४४ वर्षीय एलबी गुरुङको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ईलाम चुलाचुली गाउँपालिका-४ तुम्ररुक टोल बस्ने २४ वर्षीय झ्याम्ले राईसमेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । झ्याम्ले समेतका ५/७ जनाले […]

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं, १८ जेठ । कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । कुटपिट गरी हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१० बोसिगाउँ बस्ने उदयपुर तामिल्छा नगरपालिका–८ घर भएका २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय […]

श्रीमतीको हत्या गरेको अभियोगमा युवक पक्राउ

काठमाडौं, ११ चैत्र । आफ्नै श्रीमती २४ वर्षीया लक्ष्मी तामाङ(थापा) को हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । श्रीमती २४ वर्षीया लक्ष्मी तामाङ(थापा) को हत्या गरेको अभियोगमा बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल डेरा गरी बस्ने उदयपुर कटारी घर भएका २१ वर्षीय भक्त बहादुर थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । घरायसी बिबादको कारण भक्तले […]

आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

मोरङमा आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी बिषयमा बादबिवाद तथा झै-झगडा हुँदा आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले

आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

पाल्पामा आफ्नै आमाको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ६० वर्षीया मेनु सारुको कुटपिट गरी हत्या गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका-८ पेलाचौर बस्ने ४३ वर्षीय कृष्ण सारूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी सारूले आफ्नै आमालाई सालको काठले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त  हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र इलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

सल्यान, ४ कात्तिक । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमती ४२ वर्षीया कली खड्काको हत्या गरेको अभियोगमा कुमाख गाउँपालिका–५ तिमिले बस्ने ४७ वर्षीय कबिराम खड्का मंगलबार राति पक्राउ परेका हुन् । घरायसी विवादको कारण मादक पदार्थ सेवन गरी कबिरामले आफ्नै श्रीमतीलाई धारिलो हतियार (बसुलो) प्रहार गर्दा उनको घटनास्थलमै […]

आफ्नै छोरीको बलात्कार पछि हत्या गरेको अभियोगमा पिता पक्राउ

कैलाली, ३ असार । आफ्नै छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा लम्की चुहा नगरपालिका–२ बघनिया बस्ने उनकै ५१ वर्षीय पुरुषलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । ती बालिका आफ्नै घरमा गत जेठ २७ गते दिउँसो मृत अवस्थामा फेला परेको […]