सर्लाहीमा मिटरब्याजपीडितको प्रदर्शन

सदरमुकाम मलंगवामा बिहीबार मिटरब्याजपीडितले प्रदर्शन गरेका छन् । मिटरब्याजपीडित संघर्ष समितिको आह्वान पीडितहरूले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरे ।

सम्बन्धित सामग्री

सर्लाहीमा मुस्लिमले मनाए मोहरम

सर्लाही । इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहरम (दाहा) पर्व सर्लाहीका मुस्लिमले पनि मनाएका छन् । सर्लाहीका मुस्लिम समुदायको बसोवास रहेको मलङ्गवा, लक्ष्मीपुर, बयलवास, सुन्दरपुर, भाडसर, खुटौना, चक्रघट्टा, हरिवनलगायतका स्थानमा धुमधामसँग मोहरम पर्व मनाइएको हो । यस पर्वमा हातहतियार प्रदर्शन गरी मनाउने गरिनन्छ । जिल्ला सुरक्षा समिति सर्लाहीले दुई दिनअघि नै एक सूचना जारी गरी […]

नवौँ राष्ट्रिय खेलकुदमा कर्णालीले जित्यो पहिलो स्वर्ण

काठमाडौं।आज विश्व बसोवास दिवस विविध कार्यक्रम गरी मनाइँदै छ।बाँकेमा माओवादीका नेताहरुले सामूहिक राजीनामा दिएका छन्।सर्लाहीमा बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।फ्रान्सको राजधानीमा बढ्दो महँगीविरुद्ध प्रदर्शन चर्किदै गएको छ।नवौँ राष्ट्रिय खेलकुदमा कर्णालीले पहिलो स्वर्ण जितेको छ।

सर्लाहीमा लोसपा र माके कार्यकर्ताबिच झडपः २५भन्दा बढी घाइते

नेकपा माकेबाट वडाध्यक्ष उम्मेदवार पवन देवी गुप्ता र लोसपा नेपालबाट वडाध्यक्ष उम्मेदवार प्रकाश प्रसाद गुप्ता आफ्ना समर्थकहरु सहित शक्ति प्रदर्शन गर्ने क्रममा रामवनमा भेटिएपछि दुवै काकार्यकर्ताहरु बिच झडप हुन पुगेको हो।...

देउवाको पत्र नमान्न दबाब दिँदै सर्लाहीमा प्रदर्शन

काठमाडौं- जिल्ला निर्वाचन कार्यालय सर्लाहीले लालबन्दी नगरपालिकामा मनोनयन फिर्ताको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पत्र ५ बजेपछि मात्रै आएको जानकारी गराएको छ। लालबन्दी नगरपालिकाका मेयर पदका उम्मेदवार वासुदेव अधिकारीको उम्मेदवारी फिर्ता भएको भनी कांग्रेस सभापति देउवाले पठाएको पत्र ५ बजेभन्दा पछि पुगेपछि कार्यकर्ताले उम्मेदवारी कायम राख् प्रदर्शन गरिरहेका छन्। पत्रको आधिकारितामा शंका नभए पनि […]

सर्लाहीमा आज पनि निषेधाज्ञा

सर्लाही । प्रहरीको भ्यानको ठक्करबाट मृत्यु भएका व्यवसायी रामकुमार महत्तोको परिवारलाई राहत स्वरुप दश लाख रुपैयाँ दिने लगायतका ६ बुँदे सहमति भए पनि आज पुनः वयलवास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सहमति भए पनि पुनः प्रदर्शन हुने सम्भावना भएको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । प्रशासनले आज बेलुकी ७ बजेसम्म निषेधाज्ञा […]

प्रदर्शन चर्किएपछि सर्लाहीमा भोलिसम्म निषेधाज्ञा

काठमाडौं : सवारी दुर्घटनाको विषयलाई लिएर तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै आज दिउँसो ३ बजेदेखि भोलि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो।निषेधित क्षेत्रमा हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा तथा गतिविधि गर्न रोक लगाइएको छ। इलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट पूर्व ईश्वरपुर नगरपालिका-४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर नगरपालिका-८ रामपुर टोलसम्म निषेधाज्ञा लागू हुनेछ।त्यसैगरी इप्रका

सर्लाहीमा प्रमुख दलको शक्ति प्रदर्शन : कसको तागत कति ?

दसैँदेखि तिहार लाग्ने बेलासम्म सर्लाही जिल्लामा प्रमुख राजनीतिक दलका अध्यक्ष लगायत शीर्ष नेताहरूको बाक्लै दौडधुप चलिरहेको छ । काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दलहरूका नेताहरू विभिन्न बहानामा सर्लाही पुग्ने गरेका छन् ।शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीको कार्यक्रममा सहभागी हुन सर्लाही पुगे । जसपाका केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्र राय यादव निकट रहेको नेपाल लोकतान्त्रिक शिक्षक फेडरेशन र माओवादी केन्द्र नि

सर्लाहीमा एक किशोरीको शंकास्पद मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

सर्लाहीमा एक किशोरीको शंकास्पद मृत्यु भएको भन्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।लालबन्दी नगरपालिका वडा नम्बर १७ स्थित रानीगञ्जकी किशोरी प्रियंका भुजेलको हत्या भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै बुधबार स्थानीयवासीहरूले लालबन्दीस्थित ईलाका प्रहरी कार्यालय अगाडि राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् । १६ वर्षीया प्रियंका भुजेल मंगलवार राति मृत फेला परेकी थिइन् । गत साउन ३१ रातीदेखि घरबाटै बेपत्ता उनी मृत फेला परेकी थिइन् । उनको शव घरदेखि करिब ३ किलोमिटर

टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि प्रदर्शन

सर्लाहीमा टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर बजार क्षेत्र तनावग्रस्त बनेको छ । साइकल यात्रीको दुर्घटनामा परि मृत्यू भएपछि आक्रोशित स्थानीयवासीले टिपरलाई नियन्त्रणमा लिएर तोडफोड तथा आगजनी समेत गरेका छन् । टिपरको ठक्करबाट शुक्रबार लालबन्दी नगरपालिका–२ बस्ने ४० वर्षीय रामनरेश महतोको घटनास्थलमै मृत्यु भएको थियो ।स्थानीयवासीले मृतक महतोको शव राजमार्गमा राखेर आन्दोलन गरेका हुन् । स्थानीयवासी तोडफोडमा उत्रिन थालेपछि प्रहरीले बल प्रयोग ग

सर्लाहीमा काँग्रेसको प्रदर्शन

सर्लाही । नेपाली काँग्रेसका १३ वटै भातृ सङ्गठनले सोमबार सर्लाहीसहित ७७ जिल्लामा एकसाथ विरोध प्रदर्शन गरेको छ । आइतबार विज्ञप्ति निकाल्दै काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध सोमबार प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।