देउवाको पत्र नमान्न दबाब दिँदै सर्लाहीमा प्रदर्शन

काठमाडौं- जिल्ला निर्वाचन कार्यालय सर्लाहीले लालबन्दी नगरपालिकामा मनोनयन फिर्ताको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पत्र ५ बजेपछि मात्रै आएको जानकारी गराएको छ। लालबन्दी नगरपालिकाका मेयर पदका उम्मेदवार वासुदेव अधिकारीको उम्मेदवारी फिर्ता भएको भनी कांग्रेस सभापति देउवाले पठाएको पत्र ५ बजेभन्दा पछि पुगेपछि कार्यकर्ताले उम्मेदवारी कायम राख् प्रदर्शन गरिरहेका छन्। पत्रको आधिकारितामा शंका नभए पनि […]

सम्बन्धित सामग्री

भातको गाँससँगै धुलो खान बाध्य छन् हुलाकी सडकछेउका बासिन्दा

सर्लाही : करिब ४१ किलोमिटर हुलाकी सडक निर्माण नहुँदा हुलाकी सडक आसपासका सर्वसाधारण खानाको गाँससँगै धुलो खान बाध्य छन्।पूर्वमा महोत्तरी तथा पश्चिममा रौतहटस्थित हुलाकी सडक कालोपत्रे भइसक्दा पनि सर्लाहीमा पर्ने सडक निर्माण नहुँदा सडक आसपासका नागरिक सास्ती खेप्न बाध्य भएका हुन्।ठेकेदार कम्पनीलाई दबाब दिन स्थानीय बासिन्दाले पटक–पटक सडकमा अवरोध गर्दै आइरहेका छन्। सोमबार) पनि मलंगवा–२ कृष्णचोकमा स्थानीयले टायर बालेर सडकमा अवरोध गरेका छन्। सडक अवरोध पहिलो न

सर्लाहीमा गठबन्धनविरुद्ध ८ जना ‘बागी’

आगामी मंसिर ४ मा तोकिएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सर्लाहीमा सत्ता गठबन्धनका उम्मेदवारीविरुद्ध ८ जना ‘बागी’ उठेका छन् । सबै ८ जना माओवादी केन्द्रका नेता हुन् । पार्टी केन्द्र र जिल्लाले पटक–पटक उम्मेदवारी फिर्ता लिन दबाब दिए पनि उनीहरूले मानेनन् ।

सर्लाहीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित

निर्वाचन अधिकृतले राजीनामा दिएपछि शनिबारका लागि तय गरिएको नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ । केन्द्रीय निर्वाचन समितिले खटाएका निर्वाचन अधिकृत विनोद कार्कीले दुई पक्षको दबाब थेग्न नसक्दा राजीनामा दिएको जनाएका छन् ।

सर्लाहीमा कांग्रेस वडा अधिवेशन अनिश्चित, निर्वाचन अधिकृतद्वारा राजीनामा

सर्लाही : सर्लाहीमा शनिबार (भोलि) का लागि तय भएको नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ।केन्द्रीय निर्वाचन समितिले खटाएका निर्वाचन अधिकृत विनोद कार्की आज बिहान राजीनामा दिएर काठमाडौं फर्किएपछि जिल्लामा कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको हो। जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय समूहको दबाब खेप्न नसकेर निर्वाचन अधिकृत कार्कीले राजीनामा दिन बाध्य भएका हुन्।अधिकृत कार्कीले दुई पक्षको दबाब थेग्न नसकेर आफूले राजीनामा दिएको बताए। राजीनामा दिएर काठमा