भारतलाई रोक्न श्रीलंकालाई गाह्रो

भारतविरुद्ध दोस्रो टेस्टमा फलोअनमा परेको श्रीलंकाले दोस्रो इनिङमा केही राम्रो ब्याटिङ गरेको छ। श्रीलंकाका लागि कुसल मेन्डिसले शतकीय तथा दिमुथ करुणारत्नेले अविजित ९२ रन बनाएपछि घरेलु टोली २ सय ३० रनले पछाडि परेको छ। भारतले पहिलो इनिङमा बनाएको ६ सय २२ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले १ सय ८३ रन मात्र बनाएको थियो। फलोअन रोक्न…

सम्बन्धित सामग्री

महाकाली डाइभर्सनबारे भारतलाई सरकारले पठायो ‘कूटनीतिक नोट’

काठमाडौं : महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतीय पक्षले पक्की संरचना बनाइरहेको विषयमा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ।भारतले पछिल्लो समय दार्चुला सदरमुकाम खलंगाबाट धारचुला जोड्ने पुलमुनि तटबन्धसहितको सडक निर्माण गरिरहेको छ। त्यसको विरोधमा स्थानीयले आइतबार पुल अवरुद्ध गरेर निर्माण रोक्न माग गर्दा भारतीय पक्षबाट ढुंगा प्रहार भएको थियो।ढुंगा लागेर स्कुलमा खेलिरहेका बालकसहित ४ जना घाइते भएका थिए। नेपालीमाथि ढुंगा प्रहार र नदी अतिक्रमणबारे जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्

महाकाली नदीमा एकतर्फी तटबन्ध निर्माण रोक्न भारतलाई नेपालले पठायो कूटनीतिक नोट

महाकाली नदी एकतर्फी रूपमा गरिरहेको तटबन्ध निर्माण तत्काल रोक्न नेपालले भारतले कूटनीतिक नोट पठाएको छ ।

महाकालीमा एकतर्फी तटबन्ध नबनाउन भारतलाई सरकारको कुटनीतिक नोट

२० मंसिर, काठमाडौं । सरकारले महाकाली नदी अतिक्रमण गरी एकतर्फी रुपमा भइरहेको तटबन्ध निर्माण तुरुन्त रोक्न भारतलाई कुटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी भइरहेको तटबन्ध निर्माण र सोही विषयलाई लिएर वारि दार्चुलामा रहेका नेपाली नागरिकहरूमाथि भारतीय पक्षबाट भएको ज्यादतीलाई लिएर कुटनीतिक नोट पठाएको हो । […]

भारतलाई महाकालीमा बनाइरहेको अनधिकृत संरचनाको काम रोक्न दार्चुला प्रशासनको आग्रह

अन्तर्राष्ट्रिय मापदण्डविपरीत महाकाली नदीमा बनाइरहेको अनधिकृत संरचनाको काम रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई आग्रह गरेको छ । सोमबार नेपाल–भारतका अधिकारीबीच भएको छलफलमा सहमति नै नभई बंगाबगडपारि निर्माण कार्य अघि...

चुनावमा दुष्प्रचार रोक्न भारतलाई चिठ्ठी लेख्दै निर्वाचन आयोग

निर्वाचन आयोगले आसन्न निर्वाचनमा सीमाबाहिरबाट हुने मित्थ्या सूचना दुष्प्रचार र द्वैषपूर्ण अभिव्यक्ति रोक्न छिमेकी देशलाई अनुरोध गर्ने भएको छ । खासगरी तराईका जिल्लासँग जोडिएका भारतका विहार, उत्तराखण्ड, उत्तरप्रदेशसहित अन्य राज्यबाट नेपालको...

विप्लव समूहद्वारा भारतलाई चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं, ३० फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महाकालीमा भारतले नेपाली भू-भागलाई मिचेर तटबन्द गर्न थालेको भन्दै चेतावनी दिएको छ । उनले तटबन्ध निर्माण तत्काल रोक्न चेतावनी दिएको हो । विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डले प्रेस विज्ञप्तिमार्फत् भारतीय सिमाना भन्दा १० मिटर नेपाली भूभागलाई मिचेर तटबन्द निर्माणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ […]

नेपालले भारतलाई भन्यो : नेपाली भूमिमा एकपक्षीय सडक बनाउने काम रोक

२ माघ, काठमाडौं । सरकारले नेपाली भूभागमा एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गरेको छ । लिपुलेक क्षेत्रमा सडक विस्तार भइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वक्तव्यबारे सरकारको मौनताबारे प्रश्न उठेको थियो । आइतबार सरकारको धारणा सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको बताएका छन् । […]

अफगानिस्तानका विषयमा बोलाइएको बैठकमा भारतलाई बोलाइएन

अफगानिस्तानमा द्रुत गतिमा विकसित घटनाक्रमका विषयमा रुसले डाकेको बैठकमा भारतलाई निमन्त्रण गरिएको छैन ।  उक्त बैठकमा पाकिस्तान, चीन र अमेरिका सहभागी हुन सक्ने बताइएको छ । तालिबानले अफगानिस्तानमा आक्रामकता बढाइरहँदा रुसले उक्त देशमा प्रत्यक्ष सरोकार राख्ने सबै मुलुकसँग भेटघाट गरी हिंसा रोक्न र शान्ति प्रक्रिया अघि बढाउन कोशिश गरेको छ ।  विस्तारित त्रिपक्षीय बैठक ६ दिनपछि कतारमा गरिने कार्यक्रम छ । रुसले अफगानिस्तानमा शान्ति ल्याउन तथा राष्ट्रिय मेलमिलापको परिस्थिति निर्माण गर्न मस्को फर्म्याट पनि आयोजना गरिर...