जहाज श्रीलंका पुगेपछि भारतलाई चीनको जवाफ- ‘कुनै तेस्रो पक्षले जहाज रोक्न मिल्दैन’

आफ्नो जहाज श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा पुगेपछि चीनले कुनै पनि देशको सुरक्षामा खतरा नहुने बताएको छ । चीनले कुनै पनि तेस्रो पक्षले जहाज रोक्न नहुने बताएको छ। यो जहाज अगस्ट २२ सम्म हम्बनटोटामा रहनेछ । भारतले केही दिनअघि श्रीलंकालाई आफ्नो छिमेकी क्षेत्रमा जहाज रहेको भन्दै चिन्ता व्यक्त गरेको थियो । चीनले युआन वाङ–५ नामक जहाजमार्फत् भारतको […]