विप्लव समूहद्वारा भारतलाई चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं, ३० फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महाकालीमा भारतले नेपाली भू-भागलाई मिचेर तटबन्द गर्न थालेको भन्दै चेतावनी दिएको छ । उनले तटबन्ध निर्माण तत्काल रोक्न चेतावनी दिएको हो । विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डले प्रेस विज्ञप्तिमार्फत् भारतीय सिमाना भन्दा १० मिटर नेपाली भूभागलाई मिचेर तटबन्द निर्माणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ […]

सम्बन्धित सामग्री

भारतलाई विप्लव नेतृत्वको नेकपाको चेतावनी- सीमा मिच्ने काम बन्द गर

काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाली भू-भाग मिच्ने कार्य रोक्न भारतलाई चेतावनी दिएको छ । दार्चुलाको खलंगा पारी बाङ्गाबगड र वीरेन्द्र वन इलाकामा भारतीय सिमा सुरक्षा बलले सिमाना भन्दा आठ देखि १० मिटर नेपाली भू-भागलाई मिचेर तटबन्द गर्न थालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै नेकपाले यस्तो चेतावनी दिएको हो । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा […]