भारतलाई महाकालीमा बनाइरहेको अनधिकृत संरचनाको काम रोक्न दार्चुला प्रशासनको आग्रह
अन्तर्राष्ट्रिय मापदण्डविपरीत महाकाली नदीमा बनाइरहेको अनधिकृत संरचनाको काम रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई आग्रह गरेको छ । सोमबार नेपाल–भारतका अधिकारीबीच भएको छलफलमा सहमति नै नभई बंगाबगडपारि निर्माण कार्य अघि...