अफगानिस्तानका विषयमा बोलाइएको बैठकमा भारतलाई बोलाइएन

अफगानिस्तानमा द्रुत गतिमा विकसित घटनाक्रमका विषयमा रुसले डाकेको बैठकमा भारतलाई निमन्त्रण गरिएको छैन ।  उक्त बैठकमा पाकिस्तान, चीन र अमेरिका सहभागी हुन सक्ने बताइएको छ । तालिबानले अफगानिस्तानमा आक्रामकता बढाइरहँदा रुसले उक्त देशमा प्रत्यक्ष सरोकार राख्ने सबै मुलुकसँग भेटघाट गरी हिंसा रोक्न र शान्ति प्रक्रिया अघि बढाउन कोशिश गरेको छ ।  विस्तारित त्रिपक्षीय बैठक ६ दिनपछि कतारमा गरिने कार्यक्रम छ । रुसले अफगानिस्तानमा शान्ति ल्याउन तथा राष्ट्रिय मेलमिलापको परिस्थिति निर्माण गर्न मस्को फर्म्याट पनि आयोजना गरिर...

सम्बन्धित सामग्री

महाकालीमा संरचना बनाएको विषयमा परराष्ट्रद्वारा भारतलाई कूटनीतिक नोट

काठमाडौं- महाकाली नदीको बहाव नेपालतिर धकेलेर संरचना निर्माण गरिएको विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासलाई परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाएको हो । परराष्ट्रले भारतलाई पठाएको कूटनीतिक नोटमा नेपालको सहमतिबिना संरचना निर्माण गरिएको र यसबाट नेपालतर्फ क्षति पुगेको उल्लेख गरिएको छ । नोटमा सीमा क्षेत्रमा संरचना बनाउनुपरेको खण्डमा दुबै मुलुकको […]

महाकाली नदीको तटबन्धको विषयमा आज भारतलाई कूटनीतिक नोट पठाइँदै

काठमाडौं । दार्चुलाको महाकाली नदीमा भारतीय पक्षले तटबन्ध बनाइरहेको विषयमा परराष्ट्र मन्त्रालयले भारतलाई आज मंगलबार कूटनीतिक नोट पठाउने भएको छ । दार्चुलाको सदरमुकाम खलंगापारि भारतले तटबन्ध बनाउँदा नेपाललाई असर पर्ने भन्दै स्थानीयले विरोध गरेका थिए । नेपाली पक्षको विरोधपछि गत आइतबार महाकाली वारिपारि नेपाली र भारतीयबीच ढुंगा हानाहान भएको थियो । जसमा नेपाली ४ बालकसहित […]

भारतलाई कूटनीतिक नोट

सीमा क्षेत्र महाकाली नदीकिनारमा भारतीय पक्षले सडक निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गराउँदा उछिट्टिएको ढुंगाले लागेर शुक्रबार दार्चुलाका नौ वर्षीय पवन महराको मृत्यु भएको विषयमा नेपालले भारतलाई कूटनीतिक नोट दिएको छ।...

भारतले रुससँग हतियार किनेको विषयमा के भन्छ अमेरिका?

काठमाडौँ– अमेरिकाले भारत र रुसको सम्बन्धको विषयमा पुनः टिप्पणी गरेको छ। शुक्रबार अमेरिकाले भारतलाई रक्षा क्षेत्रमा रुसमाथि आफ्नो निर्भरता कम गर्नको लागि पुनः आग्रह गरेको छ। अक्टोबर २०१८ मा भारतले रुससँग एस ४०० मिसाइल ‘डिफेन्स सिस्टम’ को पाँच एकाई किन्नको लागि ५ अर्ब डलरको सम्झौता गरेको थियो। यो समय ट्रम्प प्रशासनले भारतले यो सम्झौता गरेमा […]

भारतलाई पठाएको कूटनीतिक नोटबारे सरकारले संसदलाई जानकारी गराउने

२२ भदौ, काठमाडौं । सरकारले दार्चुला घटनाको विषयमा भारतलाई पठाएको कूटनीतिक नोटबारे प्रतिनिधिसभालाई जानकारी गराउने भएको छ । प्रतिनिधिसभाको अधिवेशन भदौ २३ गते बुधबार दिउँसो ४ बजे बोलाइएको छ । उक्त बैठकमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा नेपाली युवक महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाका विषयमा भारतलाई […]

दार्चुला घटनामा नेपालले भारतलाई पठायो कूटनीतिक नोट

दार्चुला घटनाका विषयमा नेपालले औपचारिकरुपमा भारतलाई कूटनीतिक नोट पठाएर ध्यानाकर्षण गराएको छ । परराष्ट्र मन्त्रालयले केही दिनअघि कूटनीतिक नोट पठाएको हो । तर, यसबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिएको छैन्...

चीनले विरोध गर्दै आएको विषयमा भारतलाई नेपालको समर्थन

काठमाडौँ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा स्थायी सदस्य राष्ट्रहरुको संख्या थप गरी भारतलाई समावेश गर्न नेपालले समर्थन जनाउने भएको छ । परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा नेपालले सो प्रतिबद्धता जनाएको हो ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री एस जयशंकरको अध्यक्षतामा बसेको बैठकपछि जारी संयुक्त वक्तव्यमा सो कुरा उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, ‘बदलिएको शक्ति सन्तुलनलाई प्रतिबिम्बित गर्न नेपालले संयुक्त राष्ट्रसंघको विस्तारित स