नेपाली भू-भाग डुबानमा पर्ने गरी सीमा क्षेत्रमा भौत्तिक संरचना नबनाउन भारतलाई आग्रह

३१ जेठ, काठमाडौं । नेपालले नेपाली भूभाग डुबानमा पर्ने गरी सीमा क्षेत्रमा भौतिक संरचना नबनाउन भारत सरकारलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्काका अनुसार नेपालले भारतलाई यस्तो आग्रह गरेको हो । परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटसँग सम्बन्धित रहेर सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले नेपालसँग समझादारी बिना बनिरहेका भौत्तिक संरचनाहरुको निर्माण कार्य रोक्न पनि […]

सम्बन्धित सामग्री

नेपाली भू–भाग डुबानमा पर्ने गरी सीमा क्षेत्रमा भौतिक संरचना नबनाउन भारतलाई आग्रह

काठमाण्डाै – नेपाली भू–भाग डुबानमा पर्ने गरी सीमा क्षेत्रमा भौतिक संरचना नबनाउन नेपाल सरकारले भारतलाई आग्रह गरेको छ ।  परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटसँग सम्बन्धित रहेर संसदमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको सहमतिविना सीमा क्षेत्रमा बनिरहेका संरचनाको निर्माण कार्य तत्काल रोक्न आग्रह गरिएको बताउनुभयो ।  यस्तै मन्त्री खड्काले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा एक पक्षीय ढङ्गबाट गरिने निर्णय नेपाललाई मान्य नहुने पनि बताउनुभएको छ । साथ...

भारतलाई विप्लव नेतृत्वको नेकपाको चेतावनी- सीमा मिच्ने काम बन्द गर

काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाली भू-भाग मिच्ने कार्य रोक्न भारतलाई चेतावनी दिएको छ । दार्चुलाको खलंगा पारी बाङ्गाबगड र वीरेन्द्र वन इलाकामा भारतीय सिमा सुरक्षा बलले सिमाना भन्दा आठ देखि १० मिटर नेपाली भू-भागलाई मिचेर तटबन्द गर्न थालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै नेकपाले यस्तो चेतावनी दिएको हो । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा […]

भारतीय पक्षले गरे रुखलाई सीमा स्तम्भ दाबी

कञ्चनपुर, १२ पुस: कञ्चनपुरको पुनर्वास नगरपालिका–४ स्थित नेपाल–भारत सीमामा सीमा स्तम्भ नं २ सय नहुँदा भारतीय पक्षले यो गुल्लरको रुखलाई उक्त सीमा स्तम्भ दाबी । तर, नेपाली पक्षले उक्त रुखभन्दा तीन सय मिटर परसम्म नेपाली भू–भाग पर्ने दाबी गरिरहेका छन् ।-तस्वीरः शेरबहादुर सिंह-रासस