काठमाडौं । चोटका कारण लिगको बाँकी खेल गुमाएका रक्षक अर्नेस्ट टेम्पीलाई सम्झेर खेलेको संकटाले शुक्रबार सहिद स्मारक 'ए' डिभिजन लिगमा नव प्रवेशी सातदोबाटो युथसँग १–१ को बराबरी खेलेको छ ।
यससँगै संकटाले शीर्ष स्थानका मनाङ मर्स्याङ्दी र मछिन्द्रसँग अंक दुरी घटाउने मौका गुमाएको छ । बराबरीपछि संकटा १४ अंकका साथ तेस्रो...