मच्छिन्द्रले जित्दा संकटा र शेर्पा बराबरीमा रोकियो

साविक विजेता मच्छिन्द्र फुटबल क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा खुमलटार युथ क्लबमाथि सहज जित निकाल्दा हिमालयन शेर्पा क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेको छ ।

सम्बन्धित सामग्री

काठमाडौंका ए डिभिजन फुटबल क्लबलाई १०–१० लाख अनुदान

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ५ वटा सहिद स्मारक ‘ए डिभिजन फुटबल’का हरेक क्लबलाई १० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले क्लबका अध्यक्षहरुलाई अनुदान रकमको चेक हस्तान्तरण गरे । अनुदान पाउनेमा मच्छिन्द्र क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, मनाङ् मर्स्याङ्दी, एनआरटी क्लब गरी ए डिभिजनका ५ वटा फुटबल क्लबहरु […]

उपत्यकाका १२ र मोफसलका चार टिमसहित ए डिभिजन लिग फूटबल :: Pahilopost.com

काठमाडौँ : अखिल नेपाल फूटबल संघ (एन्फा) ले १६ टिमको सहभागितामा ए डिभिजन लिग फूटबल होम एन्ड अवे फरम्याटमा गर्ने निर्णय गरेको छ।  लिगमा उपत्यकाका १२ र मोफसलमा चार टिम सहभागी हुनेछन्।  लिगमा सहभागी हुने उपत्यकाका टिमहरुमा थ्री स्टार, फ्रेन्ड्स, आर्मी, पुलिस, सशस्त्र, मनाङ, मच्छिन्द्र, संकटा, हिमालयन शेर्पा क्लब,