जावलाखेल संकटा क्लबसँग बराबरीमा रोकियो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब बराबरीमा रोकिएको छ । एन्फा कम्प्लेक्समा आइतबार जावलाखेललाई संकटा क्लबसँग १–१ गोलको बराबरी रोकेको हो । खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा जावलाखेल अंक बाढ्न बाध्य भएको हो । फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । […]