पुलिस र  एनआरटी विजयी हुँदा मनाङ बराबरीमा रोकियो

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागिय क्लब नेपाल पुलिसले संकटा क्लबलाई पराजित गर्दै तत्काललाई पुन रेलिगेशन जोन छाडेको छ। त्यस्तै शुक्रबारनै भएको खेलमा मनाङले भने हिमालयन शेर्पासँग बरबारी खेल्दै अङ्क बाँड्यो। दिनको अन्तिमा खेलमा एनआरटीले खुमलटारलाई पराजित गरेको थियो। दशरथ रंगशालामा शुक्रबार भएको दिनको पहिलो खेलमा संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै पुलिस […]

सम्बन्धित सामग्री

‘ए’ डिभिजन लिगमा आज एनआरटीले पुलिससँग खेल्ने

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिहीबार तीन खेलहरु हुँदैछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र पुलिसबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । सोही समयमा च्यासल मैदानमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ । दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ […]

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज (शनिबार) तीन खेल हुँदैछन् । फ्रेन्ड्स क्लबले त्रिभुवन आर्मी फुटबल क्लबसँग, नेपाल पुलिस क्लबले न्युरोड टिम (एनआरटी) सँग र मनाङ मर्स्याङ्दी फुटबल क्लबले नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्दैछन् ।

शहीद स्मारक ‘ए’ डिभिजनको अन्तिम दिन आज तीन वटा खेल हुँदै

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग आज समापन हुँदैछ । लिगको अन्तिम दिन आज तीन वटा खेल हुँदैछन् । आज न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी तथा मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लब खेल्दैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दिउँसो एक बजे आर्मी र मनाङ तथा बेलुका साढे चार बजे मच्छिन्द्र र एपीएफ खेल्दैछन् । आर्मी १२ खेलमा २२ अङ्क जोडेर अङ्कतालिकाको दोस्रो स्थानमा छ । समान खेलमा मनाङ २० अङ्कसहित पाँचौँ स्थानमा छ । त्यस्तै मच्छिन्द्र १२ खेलमा ३२ अङ्कसहित शीर्ष स्था...

'ए' डिभिजन लिग - मनाङले जावलाखेललाई हरायो

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ ।दशरथ रङ्गशालामा आज आइतवार भएकाे दाेस्राे खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई एक–शून्य गोलले हरायो ।मनाङ मर्स्याङ्दीलाई जिताउन दिनेश राजवंशीले खेलको ५६ औँ मिनेटमा गोल गरे । यसअघि ३० मिनेटमा विदेशी खेलाडी हफिज ओलावालेको गोललाई रेफ्रिले अफसाइड भएको भन्दै मान्यता दिएनन् । गोलकर्ता दिनेश म्यान अफ दि म्याच भए ।भोलि साेमवार त्रिभुवन आर्मी र नेपाल पुलिस तथा मच्छिन्द्र र एनआरटी...