सातदोबाटोसँग रोकियो संकटा

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा संकटाले अपराजित यात्रा कायम राख्यो। संकटा आठौं खेलमा पाँचौँ बराबरी खेल्न बाध्य भयो।जारी सिजन अपराजित रहेको संकटा सातदोबाटोलाई पराजित गर्दै उपाधि होडमा फर्कने लक्ष्यमा थियो। यद्यपि बराबरीले उसलाई केही धक्का लागेको छ।शुक्रबार दशरथ रंगशालामा भएको खेलमा संकटा सातदोबाटो युथ क्लबसँग १-१ गोलको बराबरीमा रोकिँदा पहिलो हाफको नतिजा नै दोस्रो हाफमा कायम रह्यो।पहिलो हाफमा गोलरक्षकले गरेको गल्तीमा सुरुवाती अग्रता बनाएको सातदोबाटोले आफ्नो अग्रता लामो समय टिकाउन सकेन।सातदोब

सम्बन्धित सामग्री

पुलिस र  एनआरटी विजयी हुँदा मनाङ बराबरीमा रोकियो

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागिय क्लब नेपाल पुलिसले संकटा क्लबलाई पराजित गर्दै तत्काललाई पुन रेलिगेशन जोन छाडेको छ। त्यस्तै शुक्रबारनै भएको खेलमा मनाङले भने हिमालयन शेर्पासँग बरबारी खेल्दै अङ्क बाँड्यो। दिनको अन्तिमा खेलमा एनआरटीले खुमलटारलाई पराजित गरेको थियो। दशरथ रंगशालामा शुक्रबार भएको दिनको पहिलो खेलमा संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै पुलिस […]

जावलाखेल संकटा क्लबसँग बराबरीमा रोकियो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब बराबरीमा रोकिएको छ । एन्फा कम्प्लेक्समा आइतबार जावलाखेललाई संकटा क्लबसँग १–१ गोलको बराबरी रोकेको हो । खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा जावलाखेल अंक बाढ्न बाध्य भएको हो । फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । […]

संकटा एपीएफसँग बराबरीमा रोकियो

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार संकटा क्लबलाई गोलरहित बराबरीमा रोकेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ११औँ मिनेटमा सुवास गुरुङको पासमा फोडे फोफनाले गरेको प्रहार एपीएफका गोलरक्षक युया कुरियामाले बचाएका थिए । ३४औँ मिनेटमा एपीएफका आर्मन्ड बिडोमले नवीन लामाको कर्नरमा गरेको हेडर क्रसबार माथिबाट बाहिरियो । ६०औँ...

संकटाको अपराजित यात्रा रोकियो, थ्री स्टार शीर्ष चारमा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबको अपराजित यात्रा रोकिएको छ। लिगअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा थ्री स्टार क्लबले १-० गोलअन्तरले हराएसँगै ८ खेलको अपराजित यात्रा संकटा क्लबले टुंगाएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार क्लबलाई जित दिलाउन विजय भुजेलले निर्णायक गोल गरे। उनले खेलको इन्ज्युरी समयमा…

अपराजित संकटा सातदोबाटोसँग बराबरीमा रोकियो

काठमाडौँ। संकटा क्लब सातदोबाटो युथ क्लबसँग बराबरीमा रोकिएको छ। शुक्रबार दशरथ रंगशालामा सम्पन्न कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको खेलमा संकटा र सातदोबाटोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

संकटा सातदोबाटोसँग बराबरीमा रोकियो

काठमाडौं । चोटका कारण लिगको बाँकी खेल गुमाएका रक्षक अर्नेस्ट टेम्पीलाई सम्झेर खेलेको संकटाले शुक्रबार सहिद स्मारक 'ए' डिभिजन लिगमा नव प्रवेशी सातदोबाटो युथसँग १–१ को बराबरी खेलेको छ ।  यससँगै संकटाले शीर्ष स्थानका मनाङ मर्स्याङ्दी र मछिन्द्रसँग अंक दुरी घटाउने मौका गुमाएको छ । बराबरीपछि संकटा १४ अंकका साथ तेस्रो...

बराबरीमा रोकियो संकटा

काठमाडौं, २३ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शुक्रबार)बाट आठौं चरणका खेलहरु सुरु भएका छन् । आठौं चरणको पहिलो खेलमा आज संकटा क्लब सातदोबाटो युथ क्लबसँग बराबरीमा रोकिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेल १–१ को बराबरीमा रोकिएको हो । खेलको २२औं मिनेटमा सुशिल राईले गोल गर्दै सातदोबाटोलाई सुरुवाति अग्रता […]

संकटा च्यासलसँग बराबरीमै रोकियो

१७ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा संकटा क्लब र च्यासल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । संकटाले सिजनको चौथो बराबरी खेल्दै सातौं चरणसम्म अपराजित यात्रा कायम राखे पनि अंक भने गुमाइरहेको छ । उता राष्ट्रिय टिमका पूर्व स्ट्राइकर सन्तोष साहुखलको आगमनले च्यासलको […]

शहीद स्मारक लिग : ब्रिगेड ब्वाइज र संकटा बराबरीमा रोकिए

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज र संकटा क्लब गोलरहित बराबरीमा रोकिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा दुवै तर्फबाट गोल हुन नसक्दा खेल बराबरीमा रोकियो। खेलको ३५ औं मिनेटमा ब्रिगेड ब्वाइजका विजय गुरुङले उत्कृष्ट प्रहार गरे पनि संकटाका गोल

मच्छिन्द्रले जित्दा संकटा र शेर्पा बराबरीमा रोकियो

साविक विजेता मच्छिन्द्र फुटबल क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा खुमलटार युथ क्लबमाथि सहज जित निकाल्दा हिमालयन शेर्पा क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेको छ ।