जाउलाखेल र संकटाको बराबरी

एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा जावलाखेल र संकटा १–१ गोलको बराबरीमा रोकियो ।

सम्बन्धित सामग्री

जाउलाखेल र सङ्कटाले बराबरी खेले

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको जावलाखेल युथ क्लब र सङ्कटा क्लबबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा लिग लिडर जावलाखेल र सङ्कटा क्लबबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने जाउलाखेलले लिएको थियो । खेलको ३३औँ मिनेटमा जाउलाखेलका विदेशी …

एपीएफ र जाउलाखेल बराबरीमा रोकिए

२७ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली एपीएफ र जाउलाखेल युथ क्लबले गोलरहित बराबरी खेलेका छन् । दुबै टोलीले खेल अवधिभर गोलका लागि निकै प्रयास गरे पनि सफल हुन सकेन । १० खेलाडीमा समेटिएको एपीएफवबरुद्ध मौकाको फाइदा उठाउन नसक्दा जाउलाखेलले एक अंकमा चित्त बुझायो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खेलको […]

ए डिभिजन लिग : जाउलाखेल र सङ्कटाको खेल बराबरीमा टुङ्गियो

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको जाउलाखेल युथ क्लब र संकटा क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।     त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको आफ्नो अन्तिम खेलमा जाउखेल र सङ्कटाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । जावलाखेलका लागि सुनिल खड्काले गोल गर्दा सङ्कटाका लागि भने उत्तम राईले बराबरी गोल फर्काए ।    खेलको १४ औँ मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका हुन् । त्यस्तै खेलको ६१ औँ मिनेटमा उत्तम

जाउलाखेल र संकटाबीचको अन्तिम खेल बराबरी

शहीद स्माकरक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शु्क्रबार भएको जाउलाखेल युथ क्लब र संकटा क्लबबीचको खेल बराबरीमा टुंगिएको छ ।

जाउलाखेल र फ्रेण्ड्सकाे राेमाञ्चक बराबरी

३ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबार भएकाे खेलमा जाउलाखेल युथ क्लब र फ्रेण्ड्स क्लबले ३-३ काे बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको राेमाञ्चक खेलमा फ्रेण्ड्सले उत्कृष्ट पुनरागमन गर्दै अंक खाेसेकाे हाे । फ्रेण्ड्सका लागि जमाउल एन्थाेनी फ्रान्काेइसले गाेल गर्दै हारबाट बचाएका थिए । बराबरीपछि जाउलाखेल ११ […]

जितपछि मछिन्द्रका प्रशिक्षकले भने : टीमको मनोबल बढेको छ

२२ मंसिर, काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा बुधबार जाउलाखेल युथ क्लबलाई २-० ले पराजित गर्दै शीर्ष स्थानको सातदोबाटो युथ क्लबसंग अंक बराबरी गरेको छ । गोलअन्तरका कारण लिग तालिकाको दोस्रो स्थानमा रहेपनि मछिन्द्रले हालसम्म खेलेका तीनवटै खेलमा अपराजित यात्रा कायम राखेको छ । जावलाखेलविरुद्ध जितपछि मछिन्द्रका प्रशिक्षक प्रवेश […]

शहीद स्मारक लिगमा आज दुई खेल, पहिलो खेलमा च्यासलले जाउलाखेलसँग खेल्ने

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै छन्।  आज हुने पहिलो खेलमा च्यासल युथ क्लवले जाउलाखेल युथ क्लवसँग खेल्ने छ। च्यासलले जारी सिजन ३ खेल खेल्दै समान १ जित १ हार र १ बराबरी खेल्दै ४ अंक जोडेको छ। त्यस्तै जाउलाखेलले ३ खेल खेलेर