ए डिभिजन लिग : संकटा बराबरीमा रोकिँदा मनाङलाई फाइदा :: Pahilopost.com

काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिवार भएको खेलमा दोस्रो स्थानको संकटा ब्रिगेड ब्वाइज क्लबसँग बराबरीमा रोकिएपछि शीर्ष स्थानको मनाङ मर्स्याङ्दीलाई फाइदा पुगेको छ। सिजनको पहिलो बराबरी खेल्ने क्रममा सकंटा ब्रिगेडसँग १-१ को बराबरीमा रोकियो। पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा संकटाले अंक बाँड्नुपरेको हो। खेलको १३औँ