पाकिस्तानका गृहमन्त्री राना सनौल्लाले पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख इमरान खानले पाकिस्तानविरुद्ध देशद्रोह गरेको आरोप लगाएका छन् ।जिओ न्यूजसँग कुरा गर्दै उनले भने– ‘इमरान खानले राज्यविरुद्ध देशद्रोहको अपराध गरिरहेका छन् ।’ पाकिस्तानको पञ्जाब प्रान्तको वजीराबादमा गतहप्ता एक राजनीतिक र्यालीका क्रममा गोली प्रहार गरिएका पाकिस्तानका पूर्वप्रधानमन्त्री खानले राजधानी इस्लामावादतर्फको लामो पदयात्रा मङ्गलबार देखि पुनः सुरु गर्ने घोषणा गरेका छन् ।लाहोरमा आयोजित