न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउँछुः नवनिर्वाचित अध्यक्ष घिमिरे

काठमाडौँ– नेपाल बार एशोसिएशनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् । शुक्रबार अध्यक्षमा विजयी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले भ्रष्टाचारमुक्त स्वच्छ न्यायालय बनाउन आफू प्रतिबद्ध रहेको बताएका हुन् । उनले आफ्नो कार्यकाल बार र न्यायालय सुधारका लागि केन्द्रित हुने पनि बताए । वरिष्ठ अधिवक्ता घिमिरे सत्ता गठबन्धन दलहरूनिकट कानुन व्यवसायीको संयुक्त […]

सम्बन्धित सामग्री

न्याय क्षेत्रको विकृति हटाउँछु : बार अध्यक्ष

काठमाडौं : नेपाल बार एशोसिएशनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले अबको बारको नेतृत्वले विकृति, विसंगति बिरुद्ध लडने र भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन अभियान चलाउने बताएका छन्। उनले भने,‘हामीले आफ्नो घोषणापत्र मार्फत न्यायलाई  एउटा मर्यादित र व्यवस्थित पेशा बनाउने भनेका छौँ, अब तीन वर्षको कार्यकाल हामी एउटा सक्षम न्यायालय र कानूनकर्मी उत्पादनका लागि काम गर्नेछौँ।’शुक्रवार बारको मतदानको मत परिणाम आएसँगै नेपाली काँग्रेस निकट घिमिरे बारको अध्यक्षमा निर्वाचित भएका ह