नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षलाई प्रमाणपत्र वितरण

नेपाल चार्टर्ड एकाउन्टेन्ट्सका नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षमा निर्वाचित सिए. सुजनकुमार काफ्ले र सिए. प्रवीणकुमार झालाई प्रमाणपत्र वितरण गरीएको छ । उक्त प्रमाणपत्र वितरण कार्यक्रममा संस्थाका अध्यक्ष सिए. भाष्कर सिंह लाला, पार्षदहरु तथा संस्थाका कार्यकारी निर्देशक लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले आगामी यही साउन ५ गते सपथ ग्रहण तथा पदभार […]