नवनिर्वाचित अध्यक्ष तथा प्रमुखहरुले पद तथा गोपनीयताको शपथ लिए

धादिङबेंसी – वैशाख ३० मा सप्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित भएका अध्यक्षहरुले मुख्य निर्वाचन अधिकृतसंग पड तथा योपनीयताको शपथ लिएकाछन । नवनिर्वाचित अध्यक्ष तथा प्रमुखहरुलाई मुख्य निर्वान अधिकृत न्यायाधीश रमेशप्रसाद ज्ञावालीले सोमबार जिल्लामा एक कार्यक्रमको आयोजना गरी ११ वटा गाउँ पालिका अध्यक्ष र दुइटा नगर प्रमुखहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए […]

सम्बन्धित सामग्री

सांग्रिला डेभलपमेन्टका अध्यक्षले लिए शपथ

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष उज्ज्वल सत्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । सत्याल १८औँ वार्षिक साधारणसभाबाट निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।  नवनिर्वाचित अध्यक्ष सत्याललाई नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम...

एन्फाका नव निर्वाचित पदाधिकारीको शपथ आज

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले आज बुधवार शपथ लिने भएका छन् । नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको शपथ साँझ ५ बजे हुने भएको हो । शपथपछि नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायत अन्य पदाधिकारीले कार्यभार सम्हाल्नुहुनेछ । एन्फा नेतृत्वका लागि सोमबार भएको निर्वाचनमा नेम्वाङ अध्यक्षमा चयन हुनुभएको थियो । […]

एनआईसी एसिया बैंकको अध्यक्ष तुलसीराम अग्रवालले लिए शपथ

एनआईसी एसिया बैंकका नवनिर्वाचित अध्यक्ष तुलसीराम अग्रवालले शपथ लिएका छन् । अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।२० चैतमा सम्पन्न बैंकको २४औं साधारणसभाले अग्रवाललाई अध्यक्षमा निर्वाचित गरेको थियो । सभाले उनीसहित ६ जना सञ्चालक लाई समितिमा निर्वाचित गरेको थियो ।

अधिवेशन सकिएको तीन सातापछि एमाले मकवानपुरको शपथ

जिल्ला अधिवेशन सम्पन्न भएको झन्डै तीन सातापछि नेकपा एमाले मकवानपुरका नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।२३-२४ पुसमा एमाले मकवानपुरको ११औँ जिल्ला अधिवेशनले एकलाल श्रेष्ठको नेतृत्वमा एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको थियो । तर, तत्कालीन जिल्ला आयोजक कमिटीका अध्यक्ष बद्रीप्रसाद लम्सालले सहमतिबिना कमिटी घोषणा गरेको भन्दै असहमति जनाएपछि लामो समयसम्म पद तथा गोपनीयताको शपथ हुन सकेको थिएन । लम्सालले अध्यक्षको उम्मेदवारी फिर्ता लिएसँगै शपथ भएको हो ।

राप्रपा अध्यक्ष लिङ्देनले गरे पदभार ग्रहण

काठमाडौँ- राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पदभार ग्रहण गरेका छन् । पार्टीको एकता महाधिवेशनमा भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित लिङ्देनले सोमबार पार्टी कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । आइतबार बिहान परिणाम आएसँगै दिउँसो निर्वाचन समितिका संयोजकमा हरिबहादुर बस्नेतबाट पद तथा गोपनीयताको शपथ लिएका लिङ्देनले सोमबार पदभार ग्रहण गरेका […]

राजावादी पार्टीमा राजेन्द्र : तस्बिरमा हेर्नुहोस् शपथ समारोह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित कार्यसमितिको शपथ समारोह सम्पन्न भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा राजावादी पार्टी राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । लिङ्देनलगायत पदाधिकारीलाई निर्वाचन समितिका संयोजक तथा पूर्वमन्त्री हरिबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ दिलाएका थिए । यस्तै केन्द्रीय सदस्यहरुलाई लिङ्देनले शपथ गराएका थिए । आइतबार बिहान भएको मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक

भीम रावलद्वारा केन्द्रीय सदस्य पद अस्वीकार, लिएनन् शपथ

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउँदा अध्यक्षका प्रत्यासी भीम रावलले स्वीकार गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाबाट शपथ लिए लगत्तै अध्यक्ष ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराएका छन् ।भीम रावलले भने सपथ खाएनन् । उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले भने केन्द्रीय सदस्य पदको सपथ लिएका छन् ।रावलले केन्द्रीय कमिटीमा बस्न अस्वीकार गरेका छन् । आफूले क

एमाले अध्यक्ष ओलीले लिए शपथ, लगत्तै केन्द्रीय सदस्यलाई पनि खुवाए

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले ओलीलाई शपथ गराएका हुन् ।आफूले शपथग्रहण गरे लगत्तै अध्यक्ष ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराएका छन् । एमालेको दशौं महाधिवेशनले ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।

शकिवले लिए एनबी बैंक अध्यक्षको शपथ

नेपाल बंगलादेश (एनबी) बैंकको सञ्चालिक समितिका नवनिर्वाचित अध्यक्ष एआरएम नजमुर शकिवले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । शकिव गत २ गते अध्यक्ष चयन भएका थिए ।

सानिमा बैंक सञ्चालक समितिको अध्यक्ष पौडेलले लिए पद तथा गोपनीयताको शपथ

सानिमा बैंक लिमिटेड सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष तुकप्रसाद पौडेलले पद तथा गोपनीयताको सपथ लिएका छन् ।  पौडेलले मंगलवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।  बैंकको कात्तिक १४ गते बसेको १७ औं वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा चयन गरेको हो । यसअघिका बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको पदावधी समाप्त भएपछि उनलाई अध्यक्ष पदमा बैंकले नियुक्त गरेको हो । बैंकको कात्तिक १४ गते सम्पन्न १७औं वार्षिक साधारण सभाले अन्य २ जना संचालकलाई चयन गरेको छ । जसमा गाय...