राप्रपा नवनिर्वाचित अध्यक्ष लिङ्देनसँग अमेरिकी कूटनीतिज्ञको भेट

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्दनेसँग काठमाडौँस्थित अमेरिकी राजदूतावासका राजनीतिक उप काउन्सिलर मार्क टेम्लरले भेटवार्ता गरेका छन् । भेटमा टेम्पलरले हालै सम्पन्न पार्टीको महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएकोमा अमेरिकी दूतावासको तर्फबाट लिङ्देनलाई बधाई एवं शुभकामना दिएका छन् । सो क्रममा अध्यक्ष लिङ्देनले लोकतन्त्र, उदारवाद, विधिको शासन, मानवअधिकार, प्रेस स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, अभिव्यक्ति […]

सम्बन्धित सामग्री

देश र जनताको हित लागि नयाँ शिराबाट पार्टी अघि बढ्छः नवनिर्वाचित अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले देश र जनताको हित लागि नयाँ शिराबाट पार्टीलाई अघि बढाउने बताउनु भएको छ । जित हासिल गरेलगत्तै ईमेज च्यानलसंग कुरा गर्दै लिङ्देनले राजसंस्थासहितको प्रजातान्त्रिक व्यवस्थाको आन्दोलनलाई अझै उचाईमा पुर्‍याउने र राप्रपाबाट बिचलित भएका तथा राप्रपा बाहिर रहेकाहरुलाई पनि समेट्ने बताउनुभयो । महाधिवेशन प्रतिनिधिहरुले प्यानल […]

जितपछि नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन (तस्बिरहरु)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्वमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। अध्यक्षका प्रतिष्पर्धी कमल थापालाई पराजित गर्दै लिङ्देन दुई सय मतको अन्तरले विजयी भएका हुन्। नवनिर्वाचित लिङ्देनले आज...

को हुन् राप्रपाको नवनिर्वाचित अध्यक्ष लिङ्देन ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुन् । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका उनले २०३६ देखि राजनीति सुरुवात गरेका हुन् ।