काठमाडौं, ११ जेठ । पर्वतको पैयूँ गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष तोरण मल्ल ठकुरी (राज)ले आज गुहमन्त्री बालकृष्ण खाँणसँग कार्यकालको सफलताका लागि आशिर्वाद लिएका छन् । पर्वत तरुण दलका अध्यक्ष समेत रहेका ठकुरीले सम्मानजनक मतसहित नेपाली काग्रेसको तर्फबाट पैयूँ गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् । उक्त भेटघाट कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङ, पैयूँ गाउपालिका […]