नेसनल लाइफ इन्स्योरेन्सकी नवनिर्वाचित अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले लिइन् शपथ

नवनिर्वाचित अध्यक्ष सिंहलाई बुधबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले पद तथा गापनीयताको शपथ ग्रहण गराएका छन् ।