भाइरोलोजिस्ट लुना भट्ट भन्छिन्- ओमिक्रोनबाट आतंकित हुनु पर्दैन, पहिलेजस्तै सावधानी अपनाए पुग्छ

'यो भेरियन्टबारे धेरै तथ्यहरू आउन बाँकी नै छ तर अहिलेसम्म देखिएका कुराहरू हेर्दा आत्तिनु पर्ने अवस्था छैन। यो भेरियन्ट धेरै फैलिने गरिएको देखिए पनि यसले गम्भीर अवस्थामा लैजाने सम्भावना देखिसकेको छैन। संक्रमण देखिएकाहरूमा समेत सामान्य लक्षणहरू मात्र देखिएको छ। अलिक धेरै फैलिने भएकाले मात्र मानिसहरूमा डर भएको हो,' उनले भनिन्।

सम्बन्धित सामग्री

गर्मीमा बालबालिकामा देखिने सात समस्या, कसरी जोगाउने?

यतिखेर तापक्रम उकालो लागेको लाग्यै छ। गर्मीमा घाँटी खराब हुनु, रुघा, ज्वरो आउनु सामान्यजस्तै हो। तर उचित सावधानी राखियो भने रोगबाट बच्न सकिन्छ। गर्मीका बेला लाग्ने रोगबाट बचाउन बाबुआमाले विशेष ध्यान दिनुपर्छ। तर यो बेला भरपूर पानी पिउने, पोषणयुक्त आहारा दिने, धेरै समय बाहिर ननिस्कने र आराम गर्ने गर्नुपर्छ।

गर्मीमा बालबालिकामा देखिने सात समस्या, कसरी जोगाउने?

यतिखेर तापक्रम उकालो लागेको लाग्यै छ। गर्मीमा घाँटी खराब हुनु, रुघा, ज्वरो आउनु सामान्यजस्तै हो। तर उचित सावधानी राखियो भने रोगबाट बच्न सकिन्छ। गर्मीका बेला लाग्ने रोगबाट बचाउन बाबुआमाले विशेष ध्यान दिनुपर्छ। तर यो बेला भरपूर पानी पिउने, पोषणयुक्त आहारा दिने, धेरै समय बाहिर ननिस्कने र आराम गर्ने गर्नुपर्छ।

सावधानी अपनाऔं

भूकम्पीय दृष्टिकोणले नेपाल जोखिममा रहेको छ । नेपाल भूकम्पीय दृष्टिले सधैं जोखिममा रहेकाले भूकम्पीय जोखिमबाट बच्नका लागि अपनाउनुपर्ने कदमहरूका बारेमा राज्य सधैं चनाखो हुनु पर्दछ । २०७२ सालको भूकम्पपछि नेपालमा यसको जोखिम न्यूनीकरण गर्न राज्यले चाल्नुपर्ने कमदहरू जति हुनुपर्ने हो त्यति हुन सकेको देखिँदैन । राज्यले भूकम्पीय जोखिमबाट बच्नका लागि नागरिकलाई जति सचेत गराउनुपर्ने थियो […]

दशैंमा उमेर अनुसार कसले कति मासु खाने ?

काठमाडौ: दशैंंमा धेरैको भान्छामा विभिन्न प्रकारका मासुको परिकारहरु पाक्ने गर्छ। दशैंंलाई मासुको परिकार खाने पर्वको रूपमा पनि लिइन्छ। तर चाड पर्व भनेर काम शरीरलाई शक्रिय नबनाइ बिहान देखि बेलुका सम्म घरमै बसेर मासुका परिकार खाने गर्दा तत्कालिन रुपमा मासु नपच्ने र पेट दुख्ने पखला लाग्ने र दिर्घकालीन रुपमा शरीरको तौल अनावश्यक बढ्नुका साथै, ग्यास्ट्रिक बढ्ने समस्या हुनु सामान्य हो। त्यसैले पर्वको रुपमा मासुका परिकार खादा विशेष सावधानी अपनाउनु पर्छ।सजिलै पच्ने गरी मासु कसरी खाने  दशैंं भन्ने

काठमाडौं महानगरको कल सेन्टर प्रभावकारी बनाउन कर्मचारीलाई तालिम

कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ) लाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाको सूचना प्रविधि विभागले कर्मचारी र सम्पर्क अधिकारीका लागि तालिम सुरु गरेको छ । तालिममा गुनासो सुन्ने कर्मचारीले अपनाउनु पर्ने सावधानी, उसमा हुनु पर्ने धैर्यता, गुनासोकर्ताले भनेका कुरा टिपोट गर्ने तथा सफ्टवेयर इन्ट्री गर्ने, गुनासो सम्बन्धित अधिकारीलाई पठाउने तरिका सेन्टरमा बस्ने कर्मचारीलाई सिकाइँदैछ ।यसैगरी सम्पर्क अधिकारीलाई गुनासो हेर्ने, सुन्ने तथा काम भएपछि समापन टिप्पणी (क्लोजिङ् स्टेटमेन्ट) विवरण लेख्ने त

ट्विटरले पनि ल्याउने भयो एडिट फिचर

वाशिङटन डीसी (अमेरिका) । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटरले एडिट बटनमा काम गरिरहेको छ । यो बटनले प्रयोगकर्ताहरुले ट्विट पोष्ट गरेपछि त्यसमा हेरफेरको सुविधा दिनेछ । यसबारे अन्तरराष्ट्रिय समाचार संस्थाहरुले खबर छापिरहेकै समयमा कम्पनीले ती समाचारको पूष्टि गरेको हो । ट्विटरमा लामो समयदेखि प्रयोगकर्ताहरुले एडिट बटन हुनु पर्ने माग राखदै आएका थिए ।  तर कम्पनीलाई यो बटनलाई कसरी राख्ने भन्ने चिन्ता अनि समस्या थियो । कम्पनीले अब भने केही महीनामा यसको परीक्षण गर्न शुरु गर्ने भएको छ । कम्पनीले यो बटनमा गएको वर्ष देखि नै काम गरिरहेको ट्विटरको सञ्चार टोलीले एक ट्विटमा भनेको छ । एडिट फङ्शन आएपछि ट्विटमा आएका कुनै रिप्लाई, रिट्विट वा लाइक नगुमाइकन प्रयोगकर्ताहरुले टाइप गर्दा भएका त्रुटीहरु सच्याउन सक्नेछन् । यो फिचरको माग प्रयोगकर्ताहरुले लामो समयदेखि गर्दै आएका थिए । समय सीमा, नियन्त्रण र पारदर्शिता अनि दुरुपयोगलगायत कुराहरु जोडिएको कम्पनीले यो फिचर ल्याउन विशेष सावधानी अपनाइरहेको छ ।  अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले मंगलबार ट्विटरमा एडिट बटन हुनु पर्छ कि पर्दैन भन्नेबारे एउटा सर्वेक्षण गरेका थिए । उनले सो सर्वेक्षण ट्विटरको ९ प्रतिशतभन्दा धेरै शेयर किनेपछि आएको थियो । तर मस्कको सर्वेक्षण भन्दा निकै अगाडि देखि यो विकल्पमा काम गरिरहेको कम्पनीले बताएको छ ।

चिसोमा हिटर तथा गिजर चलाउँदा सावधानी अपनाऔं, गल्ती गरे जान सक्छ ज्यान

पुस १४, काठमाडौं । मुलुकभर केहिदिनदेखि चिसो अत्यधिक रुपमा बढेको छ। अझ काठमाडौं उपत्यका आसपासलगायत मुलुकका विभिन्न भागमा हिमपात परेको छ । यो समयमा अत्यधिक चिसो हुनु स्वभावि पनि हो । चिसोको समयमा  ग्यास गिजर र विद्युतीय हिटरको प्रयोग पनि बढ्ने गर्दछ ।  जाडो मौसममा पानी तताउन तथा कोठा तातो बनाउन ग्यास गिजर र विद्युतीय हिटरहरु प्रयोग गर्ने तथा आगो ताप्ने प्रचलन बढेको छ। ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाए पनि  यसको प्रयोगमा सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ग्यास गिजर, ग्यास हिटर, विद्युतीय हिटर बाल्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउन  आग्रह गरेको छ। केही कुरामा मात्र ध्यान दिए त्यस्ता दुर्घटनाबाट बच्‍न सकिने मन्त्रालयको भनाइ छ। मन्त्रालयले जारी गरेको अपिलमा हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न भनिएको छ ।  सकेसम्म कोइलाजन्य स्रोतबाट सकेसम्म आगो ताप्नु हुँदैन ।त्यसैगरी आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री पनि नजिक राख्नु हुँदैन ।आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गर्नुपर्छ,  । रातको समयमा अनिवार्य रुपमा हिटर निभाएर सुत्नुपर्छ । बाथरुपमा नुहाउने क्रममा गिजरको प्रयोग गर्दा विशेष ध्यान दिन आवश्यक छ ।

दैनिक राशिफल : मेषको काममा अवरोध, अरु राशिको कस्तो रहला आजको दिन ?

मेष विवादमा नपर्नुहोस् । चोटपटक र दुर्घटनाको लागि सावधानी हुनु पर्नेछ । लेनदेनमा हतार नगर्नुहोस् । बहुमूल्य चीजहरू सुरक्षित राख्नुहोस् । काम भइरहेकोमा केहि अवरोध हुन सक्छ । वृष हजुरले खाली समयको पूर्णरूपमा मज्जा लिनहोस्, केहि समय आफ्नो लागि अलग राख्नुहोस् । तपाई मानिसहरूबाट टाढा जानुहोस् र तपाईको मनपर्ने काम गर्नुपर्छ । यति गरेमा आफुमा सकारात्मक उर्जा मिल्नेछ । मिथुन यात्रा लाभदायक हुनेछ । रोकिएको पैसा प्राप्त गर्न सकिन्छ । शेयर बजारबाट लाभ हुनेछ । व्यापार गर्नेहरुको लागि सहि समय छ ।  समयको अनुकूलताक...

अर्थतन्त्रका बारेमा कहिले सोच्ने ?

कोरोनाभाइरस (कोभिड–१९)को चर्चा हुँदा विश्वव्यापी रूपमा पहिले व्यक्तिको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिइन्छ भने त्यसपछि मात्र अर्थतन्त्र र अन्य क्षेत्र प्राथमिकतामा पर्छन् । हुन पनि ‘बाँचे संसार देख्न पाइन्छ’ भन्ने उखान पहिलेदेखि नै चल्दै आएको छ । यसैले कोरोनाभाइरसको ‘चेन ब्रेक’ गरेर यसको संक्रमण फैलिन नदिनु र संक्रमितहरूको राम्रो उपचार व्यवस्थामा नै अहिले सम्पूर्ण विश्व एकमत छ । यद्यपि, संक्रमणका सन्दर्भमा जति सावधानी जरुरी छ त्यति नै जरुरी आसन्न विकराल आर्थिक संकटप्रति चनाखो हुनु आवश्यक छ । कोरोनाले भोलिका दिनमा ल्याउने ठूलो आर्थिक संकट, गरिबी तथा त्यसबाट सिर्जना हुनसक्ने अनेकौं सामाजिक समस्याजस्ता विषयमा अहिले संवेदनहीन बन्न सकिँदैन । यसैले अर्थतन्त्रको गतिलाई सावधानी र सुरक्षित रूपमा अघि बढाउन ढिला गर्नु हुँदैन ।

काेराेनाले राेकिएन तामाकोसी, चारसय कामदार डट्दै

दोलखाको विगु गाउँपालिका–१ स्थित लामाबगरमा निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा कोरोना भाइरसको प्रकोपले खासै प्रभाव परेको छैन । बाँधलगायत हेडवर्कसको प्राविधिक परीक्षण गरिरहेको माथिल्लो तामाकोसी आयोजनाको काममा अहिलेसम्म कोरोना भाईरसको प्रकोपले खासै प्रभाव नपारेको र भाइरसबाट बच्ने उच्च सतर्कता र सावधानी अपनाएर काम भइरहेको आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले जानकारी दिनुभयो । उहाँले आयोजनामा मुख्य कामदार तथा प्राविधिकहरु चिनियाँ, इटालियन, भारतीय र नेपाली नागरिकहरु रहेको र उनीहरु कोरोनाको समस्या हुनु अघिदेखिनै निरन्तर आयोजनाको काममानै रहेकाले समस्या नभएको बताउनुभयो ।