मेष
विवादमा नपर्नुहोस् । चोटपटक र दुर्घटनाको लागि सावधानी हुनु पर्नेछ । लेनदेनमा हतार नगर्नुहोस् । बहुमूल्य चीजहरू सुरक्षित राख्नुहोस् । काम भइरहेकोमा केहि अवरोध हुन सक्छ ।
वृष
हजुरले खाली समयको पूर्णरूपमा मज्जा लिनहोस्, केहि समय आफ्नो लागि अलग राख्नुहोस् । तपाई मानिसहरूबाट टाढा जानुहोस् र तपाईको मनपर्ने काम गर्नुपर्छ । यति गरेमा आफुमा सकारात्मक उर्जा मिल्नेछ ।
मिथुन
यात्रा लाभदायक हुनेछ । रोकिएको पैसा प्राप्त गर्न सकिन्छ । शेयर बजारबाट लाभ हुनेछ । व्यापार गर्नेहरुको लागि सहि समय छ । समयको अनुकूलताक...